×

माघ २९, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । ​ बैंकले सस्तो तथा सरल किस्ताबन्दी...

माघ २९, २०८०

‘शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारालाई आत्म साथ गर्दै उत्...

माघ २९, २०८०

​धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा पुगेको छ । ठू...

माघ २९, २०८०

कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही माघ २८ गते आइतवार आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न साधारण सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सामान्य प्रस्तावको रुपमा पेश गरि...

माघ २८, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ । ठूला कम्पनीको...

माघ २६, २०८०

आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो एनएमबी बैंकले १२ प्रकारका ऋण सुविधा दिएको छ । एक क्लिकमा पाइने बिनाधितो क्यूआर ऋणदेखि एनएमबीले खेती ऋणसमेतको सुविधा ग्राहकलाई दिइरहेको छ । बिना...

माघ २४, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४ दशमलव ९२ अङ्कले बढेर २ हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ ...

माघ २३, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ४४ अङ्कले बढेर २ हजार ८५ दशमलव ७१ विन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्...

माघ २३, २०८०

एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने...

माघ २२, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४...

माघ २२, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस...

माघ २१, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को विन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७...

माघ १९, २०८०

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आईएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित...

माघ १७, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा पुगेको छ । आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदब...

माघ १७, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । बढ्दै गइरहेका जाडोलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई आफ्नो संस्थागत सामाजिक उत्त...

माघ १६, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव  ८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक क...

माघ १५, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमवार दोहोरो अङ्कले बढेको छ ।​ आइतवार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेर २ हजार १ सय ४ दशमलव ७२ को विन्दुमा पुगेको हो । तीन सय ११ कम्प...

माघ १५, २०८०

नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा विभिन्न प्रतिज्ञा गरेका छन् ।​​ बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा ...