×

बैशाख २७, २०८१

कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल । तस्बिर: रामबहादुर थापा/रासस

बैशाख २७, २०८१

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको...

बैशाख २७, २०८१

लोकान्तरकर्मी विनोद देवकोटा सम्मानित भएका छन् । देवकोटालाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत ‘हिमालयन पत्रकारिता सम्मान’ प्रदान गरिएको हो । उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री ह...

बैशाख २७, २०८१

 त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्ववि...

बैशाख २७, २०८१

वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान प्रदान गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणालाई दीर्घ साधाना सम्मान प्रदान गरिएको हो ।  वुमेन्...

बैशाख २७, २०८१

प्रहरी प्रधान कार्यालयले एकैपटक ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार बुधबार इन्स्पेक्टरहरूलाई सरुवा गरिएको हो । यस्तो छ सरुवा सूची  

बैशाख २७, २०८१

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।   नागढुङ्गा–मु...

बैशाख २७, २०८१

तनहुँ कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।  कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कै...

बैशाख २७, २०८१

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे संसद् भवनमा बस्नेछ। शुक्रबार शुरू हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। स...

बैशाख २७, २०८१

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी ठाउँका पहाडी भू...

बैशाख २६, २०८१

अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो । नेपाल सेल्टर फोरमको दु...

बैशाख २६, २०८१

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति ...

बैशाख २६, २०८१

गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् ।  उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्...

बैशाख २६, २०८१

कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव एकाएक बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिएका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछ...

बैशाख २६, २०८१

‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट केही सुझाव तथा संशोधनसहित पारित भएको छ । विधेयकमा दफाबार छलफलपछि समितिको आजको बैठकले प्रतिवेदनसहित पारित...

बैशाख २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे बोलेपछि पौडेलले चासो राखेका छन् ।  यससँगै विज्ञ नेपालले विज्ञप्तिमार्फत आफ्नो धारणा बाहिर ल्य...

बैशाख २६, २०८१

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।  राजधानीमा  आज आयोज...

बैशाख २६, २०८१

 चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।...