×

एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

जेठ ५, २०८१

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । संघका उपाध्यक्ष नवलकिशोर चौधरीले शुक्रबार विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

जेठ १, २०८१

सरकारले रक्सौल-काठमाडौं रेलमार्गको लगानी विधि सुनिश्चित गरी निर्माण कार्य थाल्ने भएको छ । मंगलवार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रम...

बैशाख २६, २०८१

नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरणमा आफूलाई मुछेकोका आपत्ति जनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले आफ्नो चरित्र हत्या ...

बैशाख २५, २०८१

लस एन्जलस– अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ । स्टारलिंक निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा कम लागतको इन्टरनेट...

बैशाख २२, २०८१

भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुन लागकोले रेलसेव...

बैशाख १८, २०८१

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो ।  यस्तै हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर...

बैशाख १६, २०८१

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्ति विवाद अदालतले टुंगो लगाएको छ । २०८० माघ १८ गते बसेको सञ्चालक समिति विष्णुप्रसाद पोखरेललाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेकोमा उच्च अदालत पाटनमा मुद्दा परेको...

बैशाख १६, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा दुईजना कम्युटर इन्जिनियरलाई पक्राउ गरेको छ ।  यातायात व्यवस्था विभागमा काम गरेका कम्प्युटर इन्जिनियर सु...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

बैशाख १, २०८१

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत २५, २०८०

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा न...

चैत २१, २०८०

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा  आज दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ ।  मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ ...

चैत १८, २०८०

बाँकेको नेपालगन्जमा एक युवकको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्...

चैत १८, २०८०

जनता समाजवादी पार्टी (जसपा)निकट समाजवादी किसान महासंघको कर्णाली प्रदेश समिति गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको भेलाले मदन थापामगरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।  ...

चैत १३, २०८०

नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख टकाहिरो तमुराले वीरगञ्ज परवानीपुरमा अवस्थित केएनपी जापान प्रालिको फ्याक्ट्रीको अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा तमुराले फ्याक्ट्रीको उच्च प्रविधियुक्त उत्पादन...