×

मंसिर १७, २०७६

न्याय परिषद्ले सात जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को मंगलबारको बैठकले  न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। परिषद्का प्रवक्ता...

कात्तिक १५, २०७६

काठमाडौं – बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको भल्भ तथा औषधिमा निकै ठूलो ठगी हुने गरेको पाइएको छ । उक्त अस्पतालद्वारा सञ्चालित फार्मेसीमा उपभोक्ता ठगेर अर्बौंको भ्रस्टाचार भइरहेको ...

असार ११, २०७६

काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका ४ रिटमाथिको सुनुवाइ लम्बिएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई सूचना नपुगेका कारण सूचना पुग...

असार ११, २०७६

काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा परेका ४ रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ । ती रिट न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा...

असार २, २०७६

काठमाडौं– प्रहरीले बानेश्वर क्षेत्रमा कुल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा ५७ वटा सीसीटीभी जडान गरेको छ । सोमवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सीसीटीभी जडान गरिएको महानगरीय प्रहरी वृ...

जेठ २८, २०७६

काठमाडौं – स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन । समानुपातिक, समावेशी र संविधानको मर्मविपरीत...

जेठ ५, २०७६

काठमाडौँ - आफ्नो गलत फैसलाका कारण पटक-पटक विवादमा तानिएका जिल्ला न्यायाधीश ओमकार उपाध्यायले कारवाहीबाट बच्न राजिनामा दिएका छन् । न्यायपरिषदको छानबिनमा दोषी देखिएपछि कारवाही हुने डरले उपाध्यायले र...

बैशाख १७, २०७६

काठमाडौं – २५ बुँदे घोषणा पत्र जारी गर्दै मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 'हाम्रो समस्या, हाम्रै समाधान' भन्ने मूल नाराका साथ सोमवारबाट राजधानीमा शुरू भएको सम्मेलन २...

बैशाख १२, २०७६

काठमाडौं - एनसेलसँग कर असुल्ने प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्च अदालतले ठूला करदाता कार्यालयलाई आदेश दिएको छ ।  यही वैशाख २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै न्यायाधीश बमकुमार श्रेष्ठको ए...

बैशाख ६, २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त गरेकी छन् । न्याय परिषद्बाट सिफारिस तथा संसदीय सुनुवाई विशेष समितिबाट सर्वसम्मतिले अनुमोदन भएका प्रकाश ढुंगाना...

बैशाख ५, २०७६

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ विशेष समितबाट अनुमोदन भएको छ । समितिको बिहीवार बसेको बैठकले प्रस्तावित न्यायाधीशहरू प्रकाश ढुंगाना, सुष्मालता माथेमा,...

बैशाख ५, २०७६

काठमाडौं – यहाँको बायोडाटा हेर्दा योग्यता राम्रो नै देखिन्छ, तर प्रस्तुतिमा अलि कमजोरी हो कि ? कन्फिडेन्स लुज भएको हो कि ? सांसद सुरेन्द्र पाण्डेको प्रश्न भुइँमा खस्न नपाउँदै प्रस्तावित न्यायाधीश सुष्मालता माथ...

चैत २९, २०७५

काठमाडौं - उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्तिविरुद्ध दुई वर्षअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यससँगै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्याय परिषद्ले उच्च अदालतमा निय...

चैत २१, २०७५

काठमाडौं - नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकि...

चैत १९, २०७५

काठमाडौं – सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा ५ जनाको नाम सिफारिस भएको छ । न्यायपरिषद्को मंगलवार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश मध्येबाट दुई र कानून व्यवसायीहरू मध्येबाट तीन गरी पाँच ज...

चैत १४, २०७५

जनकपुरधाम – ६ वर्ष अगाडि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालत...