×

जेठ ३, २०८१

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरूको अवरोधका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेससँगै नागरिक नाउपा...

जेठ ३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति गठनको लागि तयार भएको कांग्रेस नेताहरूल...

जेठ ३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनेमा लचक हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरेपछि कांग्रेस संसदीय छानबिन समिति बन्ने स्...

जेठ ३, २०८१

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’अन्तर्गत तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ मा शुरू भएको उक्त तालिमका कक्षा शुक्रबार सकिन लागेको महानगरले जनाएको छ । ...

जेठ ३, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी-स्टेटको जग्गा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालमा बिक्री भएको बताएका छन् । बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै देउवाले आफूले निर्णय गरेको...

जेठ ३, २०८१

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)ले सहकारीमा सर्वसाधारण नागरिकको अर्बौं रुपैयाँ फसेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।  पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ ख...

जेठ ३, २०८१

सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समय मागेपछि बिहीवार बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ । सहकारी ठगीबारे संसदीय छानबिन समिति गठ...

जेठ ३, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई धम्की नदिन एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बिहीबार कोइरालाले नागरिक सहकारीमा ठगिएको विषय उठाउँ...

जेठ ३, २०८१

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् । ​संसद्‌को जारी गतिरोधबारे सभामुख घिमिरेले बिहीबार बिहान ​प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका हुन् ।  संवाद...

जेठ ३, २०८१

नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बिहीवार बिहान बस्दैछ ।  संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री रवि लामिछाने...

जेठ ३, २०८१

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन् । चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन् ।  पुटिनले भने, &...

जेठ ३, २०८१

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सी जिनपिङबीचको भेटवार्तामा पश्चिमी देशहरूले नजर...

जेठ ३, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् ।   लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्याग...

जेठ ३, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट स...

जेठ ३, २०८१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत दिँदैछ ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त...

जेठ ३, २०८१

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।  लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलख...

जेठ ३, २०८१

हाल कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै  स्थान साथै बागमती, गण्डकी र कर्णा...

जेठ २, २०८१

नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  &n...