×

बैशाख ३०, २०७९

स्थानीय तहका पदाधिकारी चयन गर्नका लागि देशभर मतदान भइरहेको छ । देशका सबै मतदान केन्द्रमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि मतदान शुरू भएको हो ।  देशभर उत्साहपूर्ण मतदान भइ...

बैशाख ३०, २०७९

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।  उनले काठमाडौं महानगरपालिका–१० को बानेश्वर हाइटस्थित सानो गौचरण केन्द्रबाट मतदान गरेका हुन् ।  देशभर निर्व...

बैशाख ३०, २०७९

ऊर्जामन्त्री पम्फा भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको दायित्व सरकारले पूरा गरेको बताएकी छन् । चुनाव गराउने सरकारको प्राथमिक कार्यभार पूरा भएको उनले बताइन् ।  ललितपुर महानगरपालिका&...

बैशाख ३०, २०७९

चितवनको भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।  नेकपा...

बैशाख ३०, २०७९

ललितपुर महानगरका मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले मतदान गरेका छन् । उनले डिजिटल मतदाता परिचय देखाउँदै मतदान गरेका हुन् ।  उनले ललितपुर महानगर–३ स्थित आईडिएल मोडेल स्कुलम...

बैशाख ३०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।  गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट उनले...

बैशाख ३०, २०७९

स्थानीय तहका पदाधिकारी चयन गर्न देशभर मतदान शुरू भएको छ । अधिकांश स्थानमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।  मतदान शुरू हुन ढिला भएका कतिपय स्थानमा केहीबेरमा शुरू हुँदैछ । मतदानका लागि ...

बैशाख ३०, २०७९

बिहान ७ बजेदेखि शुरूआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।  चार नगरपालिकाब...

बैशाख २९, २०७९

कांग्रेसका कार्यकर्तामाथि आक्रमण र उम्मेदवारलाई धम्की दिएको भन्दै धादिङमा गठबन्धन गरेका दलले घटनाको विरोध गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)ले बिहीवार संयुक्त प्रेस विज्ञप्त...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ...

बैशाख २९, २०७९

लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू मतदानको लागि गृहजिल्ला आइपुगेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन केही नेताहरू विगत १० दिनदेखि गृहनगरमा छन् भने केही नेताहरू बिहीवारसम्म जिल्लामा आइपुगेका हुन् ।  ...

बैशाख २९, २०७९

वैशाख ३० अर्थात् भोलि (शुक्रवार)बाट स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।  मतदानका लागि मतदानस्थलको तयारी गरिएको छ । देशका अधिकांश मतदानस्थलको तयारी पूरा भएको छ ।  त्यस्तै मतगणनास्थललाई प...

बैशाख २९, २०७९

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् ।  सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले वडा नम्बर १६ र एमालेका केशव स्थापितले वडा...

बैशाख २९, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले गृहनगर पुगेर मतदान गर्ने भएका छन् ।  उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविन्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्...

बैशाख २९, २०७९

वर्षाका कारण जलमग्न भएको दाङको घोराही-१४, बाल मन्दिरमा रहेको मतदान परिसर । दाङमा बिहीवारदेखि पानी परिरहेको छ । तस्वीरः रञ्जिता अधिकारी/रासस

बैशाख २९, २०७९

शुक्रवार हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।   तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै ...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन्  ।  कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खट...

बैशाख २८, २०७९

प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।  तराईका जिल्ला तथा सदरमुकाम ...