×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको गृहप्रदेशमै काँग्रेस डगमगाउँदै, देउवाबाहेक सबै क्षेत्रमा वामको अग्रता

मंसिर २३, २०७४

NTC
Premier Steels

काठमाडौं, २३ मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश प्रदेश नम्बर ७ का अधिकांश क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ । 
अहिलेसम्मको नतिजाअनुसार प्रदेश नम्बर ७ मा ३ सिट एमालेले जितिसकेको छ ।  
भने अधिकांश स्थानमा वामगठबन्धनको उम्मेद्वारले अग्रता कायमै राखेका छन् । जसमध्ये ६ स्थानमा माओवादी केन्द्र अगाडि रहेको छ भने २ स्थानमा एमाले अगाडि छ । अहिलेसम्म नेपाली काँग्रेसको अग्रता प्रधानमन्त्री देउवाले जोगाइरहेका छन् । डडेल्धुराबाट उम्मेद्वार रहेका देउवा माओवादी केन्द्रका खगराज भट्ट भन्दा दोब्बर मतले अगाडि छन् ।    
प्रदेश नम्बर ७ मा पहिलो चरणमा चुनाव सम्पन्न भएका ४ जिल्लामा मध्ये बझाङ र बाजुरामा भने अन्तिम मतपरिणाम सार्वजनिक हुँदा दुर्व जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेद्वार विजयी भइसकेका छन् ।  
पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ७ नम्बर प्रदेशका ३ जिल्ला दार्चुला, बझाङ र बाजुराको अन्तीम परिणाम सार्वजनीक भएको छ । ती जिल्लाका प्रतिनिधीसभा र प्रदेशसभाका सबै सिट बाम गठबन्धनको पक्षमा परेका छन् । त्यस्तै पहिलो चरणमै निर्वाचन भएको बैतडीको प्रदेश सभा क र ख को नतिजा पनि बामको पक्षमा आएको छ । जसअनुसार ७ नम्बर प्रदेशका प्रतिनिधीसभाका १६ मध्ये ३ सिट र प्रदेशसभाका ३२ मध्ये ६ सिट बाम गठबन्धन आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

Muktinath Bank

कुन जिल्लामा कसले जित्यो ? हेर्नुस सुचीसहित 
दार्चुला  
प्रतिनिधीसभा सदस्य – गणेशसिह ठगुन्ना
प्रदेशसभा क – गेल्वु सिह बोहरा
प्रदेशसभा ख – मान वहादुर धामी 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बझाङ 
प्रतिनिधीसभा सदस्य –भैरव बहादुर सिह 
प्रदेशसभा क – अर्जुन वहादुर थापा
प्रदेशसभा ख –  देवकी मल्ल थापा


Advertisment
Nabil box
Kumari

बाजुरा
प्रतिनिधीसभा सदस्य – वामगठबन्धनका लालबहादुर थापा
प्रदेशसभा क – वामगठबन्धनका बलदेव रेग्मी
प्रदेशसभा ख – वामगठबन्धनका प्रकाश बहादुर शाह

Vianet communication

बैतडी  गणना जारी बैतडीमा पनि वामगठबन्धनले अग्रता कायम राखेको छ । बैतडीका दुईवटै प्रदेशसमा वामगठबन्धनका प्रेमप्रकास भट्ट र लिलाधर भट्ट  अगाडि रहेका छन् ।
यसैगरी कञ्चनपूर ३ वटै निर्पाचन क्षेत्रमा वाम गठबन्धनले नै अग्रता कायम राखेको छ । कैलालीका ६ वटै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेद्वारले अग्रता रहेको छ ।  
डोटी र अछामका सबै क्षेत्रमा पनि वामगठबन्धनको अग्रता कायम रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x