×

NMB BANK
NIC ASIA

अबको हजार वर्षमा यस्तो हुनेछ पृथ्वी, यस्ता देखिनेछन् मान्छे

मंसिर २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ मंसिर — अबका केही वर्ष पृथ्वी र मनुष्य जीवन कस्तो होला ? हजार वर्षपछि नै यहाँ के होला ? 

जुन तीव्रताका साथ हामी प्राविधिक रूपमा अघि बढिरहेका छौं, त्यति नै तीव्रताका साथ हाम्रो वरिपरिको वातावरण बदलिरहेको छ । 

प्रविधिको विकाससँगै हामी उमेर बढाउने अनेकौं तरिका छिट्टै खोज्नेछौं । मेडिकल इन्जिनियरहरूले यस्तो खोज गर्न सक्छन् । नयाँ प्रविधिले हाम्रो शरीरको उमेर बढाउने कोषिकाहरूलाई नियन्त्रण गर्नेछ । यसो गर्दा मानिसको उमेर बढ्नेछ । 

केही समयअघि अमेरिकाको क्यालिफोर्नियाको सक इन्स्टिच्युटले गरेको अनुसन्धानले मानिसलाई बूढो हुनबाट रोक्न सकिने देखायो । उमेर बढ्दै गएपनि बुढ्यौली देखिनेछैन । 

तर यसको प्रयोग एकदमै प्रारम्भिक चरणमा छ । वैज्ञानिकहरूका अनुसार, यो प्रतीक्षा अझै लम्बिन सक्छ । यो प्रयोग सफल भएमा मानव इतिहासको सबभन्दा ठूलो खोज हुनेछ । 

अक्सफोर्ड र येल विश्वविद्यालयको अनुसन्धानअनुसार, भविष्यमा रोबोटहरूले ठूलो गाडी हाँक्नेदेखि लिएर ठूला ठूला सर्जरीसम्म गर्न सक्नेछन् । अनुसन्धानकर्ताहरू ५० वर्षभित्र रोबोटले अन्य काम पनि गर्ने बताउँछन् । 

यो अनुसन्धान रोबोटविज्ञहरूको विचारमा आधारित छ । 

भविष्यको संसारमा मशिनको विस्तार हुनेछ । मानिससँग बसेर मशिनले धेरै काम गर्नेछन् ।

भविष्यमा मानिसको रूप पूरै बदलिन्छ । वातावरणका कारण मानवको टाउको ठूलो र आँखा पनि बडेमानको हुन्छ । 

Muktinath Bank



हजार वर्षपछि पृथ्वीमा बस्ने ठाउँ पटक्कै हुने छैन । पृथ्वीका प्राकृतिक संसाधन सकिनेछन् । त्यसपछि मानिसले मंगलग्रहमा बस्ती बसाएर बस्छन् ।

हजार वर्षपछि हाम्रो शरीरमा नानोरोबोटले काम गर्छन् । ज्यान जाने बिरामीहरू लाग्न पाउँदैनन् ।

प्रदूषण ठूलो समस्याका रूपमा रहेको छ । तर पछि नानोटेक्नोलोजीले पानी र हावा शुद्ध बनाउनेछ ।

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x