×

NMB BANK
NIC ASIA

वाम गठबन्धन प्रतिनिधिसभामा दुई तिहाइ नजिक

मंसिर २५, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ मंसिर- देशभरीबाट निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनले शतक माथि पुगेको छ ।  प्रतिनिधिसभामा अहिलेसम्मको सार्वजनिक भएको १ सय ४६ सिटको अन्तिम मतपरिणाममा वामपन्थी गठबन्धनले १ सय ६ सिट आफ्नो पक्षमा पार्दै सतक पुरा गरेको हो ।

Muktinath Bank

गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने १ सय १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दुवै गरी प्रतिनधिसभामा कूल २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्षतर्फ प्रतिनिधिसभाको अन्तिम मतपरिणाम हेर्दा वामपन्थी गठबन्धनले अब ५ सिट प्राप्त गरे दुई तिहाई पुरा गर्नेछ । प्रत्यक्षतर्फ १ सय १० सिट प्राप्त गर्ने दलको दुई तिहाई बहुमत हुुनेछ ।
समानुपातिक र प्रत्यक्षमा गरी प्रतिनिधिसभामा दुई तिहाइ ल्याउन संसदमा वामपन्थी गठबन्धनका १ सय ८४ जना सांसद निर्वाचित हुनुपर्नेछ ।  


Advertisment
Nabil box
Kumari

मतगणना जारी रहेका स्थानमा पनि अधिकांश स्थानमा वामगठबन्धन अग्रस्थानमा रहेका छन् ।  

Vianet communication

यी हुन् वाम गठवन्धनले जितेको क्षेत्र

माधवकुमार नेपालः काठमाडौं क्षेत्र नं. २ (नेकपा एमाले)

कृष्ण राई - काठमाडौं क्षेत्र नं. ३  (नेकपा एमाले)
 ईश्वर पोखरेलः काठमाडौं क्षेत्र नं. ५ (नेकपा एमाले)
रामवीर मानन्धरः काठमाडौं क्षेत्र नं. ७ (नेकपा एमाले)
 जीवनराम श्रेष्ठः काठमाडौं क्षेत्र नं. ८ (नेकपा एमाले)
कृष्णगोपाल श्रेष्ठः काठमाडौं क्षेत्र नं. ९ (नेकपा एमाले)
महेश बस्नेतः भक्तपुर क्षेत्र नं. २  (नेकपा एमाले)
नवराज सिलवालः ललितपुर क्षेत्र नं. १ (नेकपा एमाले)
कृष्णलाल महर्जनः ललितपुर क्षेत्र नं. २  (नेकपा एमाले)
नारदमुनी रानाः कैलाली क्षेत्र नं. ५ (नेकपा एमाले)
दलबहादुर रानामगरः पाल्पा क्षेत्र नं. १ (नेकपा एमाले)
हिराचन्द्र केसीः दाङ क्षेत्र नं. ३ (नेकपा एमाले)
केदार सिग्देलः तनहूँ क्षेत्र नं. २ (नेकपा एमाले)
 नारायणप्रसाद खतिवडाः नुवाकोट क्षेत्र नं. २ (नेकपा एमाले)
राजबहादुर बुढाः दैलेख क्षेत्र नं. २  (नेकपा एमाले)
रविन्द्रराज शर्माः दैलेख क्षेत्र नं. १ (नेकपा एमाले)
ध्रुव शाहीः सुर्खेत क्षेत्र नं. १ (नेकपा एमाले)
गणेश पहाडीः सिन्धुली क्षेत्र नं. १ (नेकपा एमाले)
सोमप्रसाद पाण्डेः पाल्पा क्षेत्र नं. २ (नेकपा एमाले)
गोकर्ण विष्टः गुल्मी क्षेत्र नं. २ (नेकपा एमाले)
प्रदीप ज्ञवालीः गुल्मी क्षेत्र नं. १ (नेकपा एमाले)
सुवासचन्द्र नेम्वाङः इलाम क्षेत्र नं. २ (नेकपा एमाले)
 झलनाथ खनालः इलाम क्षेत्र नं. १ (नेकपा एमाले)
घनश्याम भुसालः रूपन्देही क्षेत्र नं. ३ (नेकपा एमाले)
विष्णु पौडेलः रूपन्देही क्षेत्र नं. २ (नेकपा एमाले)
केपी ओलीः झापा ५  (नेकपा एमाले)
 लालप्रसाद सावाँ लिम्वूः झापाक्षेत्र नं. ४ (नेकपा एमाले)
 कृष्ण दाहालः मकवानपुर क्षेत्र नं. १ (नेकपा एमाले)
खगराज अधिकारीः कास्की क्षेत्र नं. १ (नेकपा एमाले)
 विरोध खतिवडाः मकवानपुर क्षेत्र नं. २ (नेकपा एमाले)
 बिशाल भट्टराईः खोटाङ क्षेत्र नं. १ (नेकपा एमाले)
 दामोदर भण्डारीः बैतडी क्षेत्र नं. १ (नेकपा एमाले)
जगत विश्वकर्माः कास्की क्षेत्र नं. ३  (नेकपा एमाले)
किसान श्रेष्ठः तनहुँ १ (नेकपा एमाले)
 राजेन्द्र राईः धनकुटा क्षेत्र नं. १ (नेकपा एमाले)
 रविन्द्र अधिकारीः कास्की क्षेत्र नं. २ (नेकपा एमाले)
 पार्वत गुरूङः दोलखा क्षेत्र . १ (नेकपा एमाले)
बसन्तकुमार नेम्वाङः पाँचथर क्षेत्र नं. १ (नेकपा एमाले)
 खेम लोहनीः धादिङ क्षेत्र नं. २ (नेकपा एमाले)
घनश्याम खतिवडाः मोरङ क्षेत्र नं. १ (नेकपा एमाले)
 शेरबहादुर तामाङः सिन्धुपाल्चोक क्षेत्र नं. २ (नेकपा एमाले)
 यज्ञराज सुनुवारः ओखलढुंगा क्षेत्र नं. १ (नेकपा एमाले)
 लालबाबु पण्डितः मोरङ क्षेत्र नं. ६ (नेकपा एमाले)
भूमि त्रिपाठीः धादिङ क्षेत्र नं. १ (नेकपा एमाले)
भानुभक्त ढकालः मोरङ क्षेत्र नं. ३ (नेकपा एमाले)
 डा. सूर्य पाठकः बाग्लुङ क्षेत्र नं. १ (नेकपा एमाले)
 योगेश भट्टराईः ताप्लेजुङ क्षेत्र नं. १ (नेकपा एमाले)
गणेश ठगुन्नाः दार्चुला क्षेत्र नं. १ (नेकपा एमाले) 
 धनबहादुर बुढाः डोल्पा क्षेत्र नं. १ (नेकपा एमाले)
लालबहादुर थापाः बाजुरा क्षेत्र नं. १ (नेकपा एमाले)
 गोपाल बमः मुगु क्षेत्र नं. १ (नेकपा एमाले)
भुपेन्द्रबहादुर थापाः म्याग्दी क्षेत्र नं. १ (नेकपा एमाले)
 भैरवबहादुर सिंहः बझाङ क्षेत्र नं. १ (नेकपा एमाले)
 प्रेमप्रसाद तुलाचनः मुस्ताङ क्षेत्र नं. १ (नेकपा एमाले)
 पाल्देन छोपाङ गुरूङः मनाङ क्षेत्र नं. १ (नेकपा एमाले)
 गणेश पहाडीः सिन्धुली क्षेत्र नं. १ (नेकपा एमाले)
महेश बस्नेतः भक्तपुर क्षेत्र नं. २ (नेकपा एमाले)
प्रेम आलेः डोटी क्षेत्र नं. १ (नेकपा एमाले)
 रघुवीर महासेठः धनुषा क्षेत्र नं. ४ (नेकपा एमाले)
नन्दलाल रोकायाः बाँके क्षेत्र नं. ३ (नेकपा एमाले)
भवानी खापुङः तेह्रथुम क्षेत्र नं. १ (नेकपा एमाले)
तिलक महतः नवलपुर क्षेत्र नं. २ (नेकपा एमाले)
 नरबहादुर धामीः कञ्चनपुर क्षेत्र नं. २ (नेकपा एमाले)
 पदम गिरीः पर्वत क्षेत्र नं. १ (नेकपा एमाले)
यज्ञ वोगटीः अछाम क्षेत्र नं. २ (नेकपा एमाले)
सुरेन्द्र पाण्डेः चितवन क्षेत्र नं. १ (नेकपा एमाले)
 जयकुमार राईः सुनसरी क्षेत्र नं. १ (नेकपा एमाले)
 मेटमणि चौधरीः दाङ क्षेत्र नं. १ (नेकपा एमाले)
नवराज रावतः सुर्खेत क्षेत्र नं. २ (नेकपा एमाले)
 भीमबहादुर रावलः अछाम क्षेत्र नं. १ (नेकपा एमाले)
छविलाल विश्वकर्माः रूपन्देही क्षेत्र नं. १ (नेकपा एमाले)
कृष्णभक्त पोखरेलः चितवन क्षेत्र नं. २ (नेकपा एमाले)
लिलानाथ श्रेष्ठः सिरहा क्षेत्र नं. ३ (नेकपा एमाले)
 पवित्रा निरौला खरेलः झापा क्षेत्र नं. २ (नेकपा एमाले)

पुष्पकमल दाहाल प्रचण्ड: चितवन क्षेत्र नम्बर ३

जनार्दन शर्माः पश्चिम रुकुम (माओवादी केन्द्र)
कमला रोकाः रुकुम पूर्व (माओवादी केन्द्र)
वर्षमान पुनः रोल्पा क्षेत्र नं १ (माओवादी केन्द्र)
कृष्णबहादुर महराः दाङ २ (माओवादी केन्द्र)
 देवेन्द्र पौडेलः वाग्लुङ २ (माओवादी केन्द्र)
 प्रभु साहः रौतहट क्षेत्र नम्बर ३ (माओवादी केन्द्र)
सन्तबहादुर थारुः बर्दिया क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
सुरेन्द्र कार्कीः झापा क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
 हितबहादुर तामाङः नुवाकोट क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
  अग्नि सापकोटाः सिन्धुपाल्चोक १ (माओवादी केन्द्र)
सुरेस कुमार राईः उदयपुर क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
हरिबोल गजुरेलः सिन्धुली क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
 गजेन्द्र महतः जुम्ला क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
हेमकुमार राईः सोलुखुम्बु १ (माओवादी केन्द्र)
सुदन किराँतीः भोजपुर १ (माओवादी केन्द्र)
हरि अधिकारीः गोरखा १ (माओवादी केन्द्र)
देव गुरुङः लमजुङ १ (माओवादी केन्द्र)
शिवकुमार मण्डलः मोरङ ५ (माओवादी केन्द्र)
शक्तिबहादुर बस्नेतः जाजरकोट १ (माओवादी केन्द्र)
 अमनलाल मोदीः मोरङ ४(माओवादी केन्द्र)
पम्फा भुसालः ललितपुर ३ (माओवादी केन्द्र)
टेकबहादुर बस्नेतः सल्यान क्षेत्र नं. १ (माओवादी केन्द्र)
बिना मगरः कञ्चनपुर क्षेत्र नं. १ (माओवादी केन्द्र)
गिरिराजमणि पोखरेलः महोत्तरी क्षेत्र नं. १ (माओवादी केन्द्र)
लेखराज भट्टः कैलाली क्षेत्र नं. ४ (माओवादी केन्द्र)
महेश्वर गहतराजः बाँके क्षेत्र नं. १ (माओवादी केन्द्र)
गंगाबहादुर तामाङः काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (माओवादी केन्द्र)
गौरीशंकर चौधरीः कैलाली क्षेत्र नं. ३ (माओवादी केन्द्र)
चक्रपाणि खनाल बलदेवः कपिलवस्तु क्षेत्र नं. १ (माओवादी केन्द्र)

 दुर्गबहादुर रावतः कालीकोट क्षेत्र नं. १ (माओवादी केन्द्र)
श्यामकुमार श्रेष्ठः रामेछाप क्षेत्र नं. १ (माओवादी केन्द्र)

दुर्गा पाैडेल, प्यूठान(जनमोर्चा)
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x