×

NMB BANK
NIC ASIA

फ्लेयर्ड जीन्स छ फेशनमा, ट्राई गर्ने हैन ?

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाडौं, २६ मंसिर — स्टाइल र कम्फर्टका लागि जीन्स सबभन्दा गजबको कपडा हो । क्याजुअल र फर्मल सबै अवसरमा जीन्स लगाउन मिल्छ । जीन्स लगाउने महिलाको व्यक्तित्व अलग्गै देखिन्छ । त्यसैले त आजकल महिलाहरू जीन्समा खुबै सजिन्छन् । 

जीन्समा विभिन्न स्टाइल भेटिन्छन् । तिनलाई तपाईंले शरीरको आकारअनुसार लगाउन सक्नुहुन्छ । जीन्सका कुनै ट्रेन्ड फेशनमा एभरग्रीन छन् भने कुनै स्टाइल चाहिँ आउट र इन भइरहन्छन् । 

आजकल बोहेमियन लूक भएको फ्लेयर्ड जीन्स फेशनमा छ । यसलाई रेट्रो स्टाइल जीन्स भनिन्छ । तपाईं पनि फेशनेबल देखिन चाहनुहुन्छ भने फ्लेयर्ड जीन्स लगाउनुस् । 

फ्लेयर्ड जीन्स घुँडासम्म फिट अनि तलपट्टि चाहिँ खुल्ला बेली बटम स्टाइलमा हुन्छ । 

फ्लेयर्ड जीन्स आजकल बलिउड अभिनेत्रीहरूले पनि लगाइरहेका छन् । डेनिम जीन्सबाहेक अन्य फेब्रिकमा पनि फ्लेयर्ड पेन्ट ट्राई गर्न सक्नुहुन्छ । फ्लेयर्डमा प्याचवर्क, कलरफुल इम्ब्रोइडरी वर्क, पोल्का वा स्ट्रइप स्टाइल छान्न
सक्नुहुन्छ । 

फ्लेयर्ड जीन्स लगाउँदा लूज नभई फिट टप लगाउनुस् । 

स्पोर्टी देखिन चाहनुहुन्छ भने कलरफुल प्लेटफर्म शूज लगाउनुस् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x