×

NMB BANK
NIC ASIA

१६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २७ मङ्सिर -  प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये मङ्गलबार राति ८ बजेसम्म १६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  अब सुनसरी ३ को मात्रै अन्तिम परिणाम आउन बाँकी छ ।  प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर ३ ‘ख’को मात्रै परिणाम आउन बाँकी छ, गोरखापत्रमा खबर छ  ।  
हालसम्मको परिणामअनुसार एमालेले प्रतिनिधिसभाका ८० स्थानमा जित हासिल गरेर अग्र स्थानमा छ ।  माओवादी केन्द्रले ३६ स्थानमा, नेपाली कांँग्रेसले २२, राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ र सङ्घीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेका छन् ।  यस्तै, नयाँ शक्ति पार्टी १, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चाका १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ तथा स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।  
निर्वाचत हुनेमा महिलाको सङ्ख्या न्यून छ ।  प्रतिनिधिसभामा अहिलेसम्म छ जना महिला मात्रै निर्वाचित भएका छन्  ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x