पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं, २७ मंसिर– दुर्घटनामा परी गम्भीर घाईते भएका उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनलाई ७२ घण्टापछि आईसीयुबाट जनरल वार्डमा सारिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश रोल्पाबाट काठमाडौ आउने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटनामा परेका थिए । दिपेश चढेको गाडीको ब्रेक फेला हुँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका दिपेशलाई उपचारको लागि तीन दिन अगाडि राजधानीको ग्राण्डी अस्पतालको आईसीयूमा राखिएको थियो ।
तीन दिन अघि आईसीयूमा उपचारत दिपेशलाई ७२ घण्टापछि आज दिउँसो १ बजे जनरल वार्डमा सारिएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तिमगरले लोकान्तरलाई बताए ।
‘अहिले दिपेशको स्वास्थ्यमा सुधार आएको छ । ७२ घण्टापछि आज आईसीयूबाट जनरल वर्डमा सारिएको हो,’ मनोजले भने, ‘टाउँकोमा घाउ भएको कारण चिकित्सकले कम बोल्न सुझाव दिएका छन् । चिकित्सकहरुले कही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन् ।’
उनी रोल्पामा गत मंसिर २४ गते भएको वाम गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...