×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले बनाए कृत्रिम लभ हर्मोन

मंसिर २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ मंसिर — आधुनिक जीवनमा कामको दबाब र तनावका कारण मानिसको जीवनमा प्रेम कम भइरहेको छ । यसले गर्दा परिवारमा दूरी बढ्दै गएको छ । 

तर अब वैज्ञानिकहरूले यसको समाधान निकालेका छन् । अनुसन्धानकर्ताहरूले मानव शरीरमा पाइने लभ हर्मोन अक्सिटोक्सिनको कृत्रिम संस्करण तयार पारेका छन् । यसको कुनै साइड इफेक्ट हुँदैन । 

अस्ट्रेलियाको क्वीन्सल्यान्ड विश्वविद्यालयका मार्कस मुटेनथेलरले भने, ‘अक्सिटक्सिनको नकारात्मक पक्ष भनेको यसले एकैचोटि सबै रिसेप्टरलाई सक्रिय गरिदिन्छ र धेरै साइड इफेक्ट हुन्छ । तर अनुसन्धानकर्ताहरूले अक्सिटक्सिनको संरचनामा ससानो परिवर्तन गरेर एक नयाँ अणु विकसित गरेका छन् जसले रिसेप्टरको सक्रियता कम गर्छ ।’

जर्नल साइन्स सिगनलिङमा अनुसन्धानकर्ताहरूले लेखेअनुसार, अटिजम, माइग्रेन, स्किजोफ्रेनिया र तनाव जस्ता मानसिक रोगको उपचारमा अक्सिटक्सिन प्रयोग गरिन्छ ।

मुटेनथेलर भन्छन्, ‘यो नयाँ यौगिक पदार्थले भविष्यमा गरिने उपचारमा सहयोग गर्नुका अलावा चिन्ता, आत्मकेन्द्री भावना र सामाजिक डरलाई पनि रोक्छ ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x