×

NMB BANK
NIC ASIA

यी शासक लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे

पुस १, २०७४

NTC
Premier Steels

विश्व राजनीतिमा फ्रान्स राम्राज्यका सम्राट नेपोलियन बोनापार्टको चर्चा अहिले पनि उत्तिकै हुन्छ । नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट भएका उनले सन् १८१५ मा फेरि दोस्रोपटक नेतृत्व गरेका थिए । उनको समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै पूरै युरोपलाई आफ्नो अधीनमा राखेका थिए । सन् १८१५ अघि प्रायः सबै लडाइँ जितेर युरोप महादेशका पूरैजसो भूभाग आफ्नो कब्जामा राखेका थिए ।

Muktinath Bank

शासक नेपोलियनको लाइफस्टाइल अचम्मको थियो । उनी राजनीति र लडाइँका योजनामा जति कुशल थिए, लवाइमा पनि उत्तिकै पोख्त । त्यसैले त उनी ‘पर्फेक्टनिस्ट’का रूपमा चिनिन्छन् । उनी नुहाउन र पहिरनमा मात्रै दुई घण्टाभन्दा बढी समय खर्चिन्थे रे !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ६ बजे नै उठिसक्नुपर्ने बानी भएका उनी सबैभन्दा पहिले कफी पिउँथे । त्यसपछि नुहाएर राजकीय पोसाक लगाउनमा समय खर्चिन्थे । विशेष र राम्रो पहिरन चाहिने उनी बिहानको दुई घण्टा त्यसैका लागि समय दिन्थे ।


Advertisment
Nabil box
Kumari

बिहानको खाजा लिनुअघि ‘वाक’मा निस्किने उनको नियमित तालिका थियो । ग्यास्ट्रिकका रोगी भएकाले उनी थोरै मात्रै खाना खान्थे । -नयाँ पत्रिकाबाट 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x