सात जना नर्सले राजीनामा दिएपछि कान्तिको आईसीयू नै ‘सिकिस्त’

पुस ४, २०७४

काठमाडौं, ४ पुस– शिशुहरुको वढ्दो चापसँगै नर्सहरुले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ । 
आईसीयूमा कार्यरत साज जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ । 
नर्स नटिक्नुको कारण
-तलबभत्ता अन्यत्रभन्दा आधा हुनु
-एक जनाले सात जनासम्म बिरामी हेर्नुपर्ने
-करार र ज्यालादारीमै झुन्डिरहनुपर्ने, अन्नपूर्ण पोस्टमा खबर छ । 


ADVERTISEMENT

पुस ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस