यसरी भयो स्वयम्भूमा आगलागी (फोटो फिचर)

पुस २८, २०७४

राजधानीको स्वयम्भूनाथ परिसरस्थित भजन किर्तन गर्ने ठाउँमा शुक्रबार साँझ  आगलागी भएको छ । 

स्वयम्भूको मूल गेटतर्फको उकालो नजिकैको घरमा आगलागी भएको हो । 


आगलागी नेपाल प्रहरी,  नेपाली सेना र सशत्र प्रहरीका साथै  दमकलको सहयोगमा निणन्त्रणमा लिइएको थियो ।  

आगलागीबाट उक्त घर पुर्णरुपमा क्षति भएको छ । आगलागी के कारणले भएको हो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

पुस २८, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार