×

NMB BANK
NIC ASIA

योग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

माघ १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ माघ– योगका आफ्नै नियम छन् । विधि नपुर्‍याई योग गर्दा मानिसको स्वास्थ्यमा असर पनि पुग्न सक्छ । तपाई गोग गर्न जादै हुनुहुन्छ भने त्यसभन्दा पिहले यस्ता  कुरामा ध्यान दिन जरुरी छ ।

Muktinath Bank

-योग गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्छ । योग गर्ने आसन पनि सजिलो छान्नु जरुरी हुन्छ । शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

-हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट योगअभ्यास गर्दा स्वास्थ्यलाई फाइदा गर्छ । 


Advertisment
Nabil box
Kumari

-योगबाट फाइदा लिन कमतीमा तीनदेखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ । प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ । 

Vianet communication

-कुनै पनि आसन गर्दा शरीरलाई जर्बजस्ती गर्न हुँदैन । दीर्घरोग भएकाले योगविज्ञको सललाह लिएरमात्र अभ्यास गर्नुपर्छ । 

-बिहानको नित्यकर्म सकेर मात्र योग अभ्यास गर्नु बढी लाभदायक हुन्छ । योग सकेपछि नुहाउँदा राम्रो हुन्छ । 

-योग गर्दा तनको साथमा मनलाई पनि स्वच्छ राख्न जरुरी हुन्छ । त्यसैले योग गर्नु पहिले दिमागका सबै विकार हटाउन जरुरी हुन्छ । 

-योग अभ्यास धैर्य र दृढताका साथ गर्नु पर्छ । 

-योग अभ्याको अन्त्यमा सधैं शवासन गर्न आवशयक हुन्छ ।

-खाली पेट योग गर्नु निकै लाभदायक मानिन्छ । कहिल्यै पनि पेट टन्न भएको समयमा योग गर्नु हुँदैन । योग अभ्यास गरेको आधा घण्टाजति पछि  खाना खानु उपयुक्त मानिन्छ । 

नयाँ पत्रिकाबाट


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x