पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं, १ माघ — गलत खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् ः अमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुन सक्छ ।
अल्सरका कारण
पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट पाइलोरी ब्याक्टेरिया, गलत खानपान, तनाव र डिप्रेसन
अल्सरको मुख्य लक्षण
खाली पेट दुख्ने, भोक नलाग्ने, दिसाबाट रगत आउने, अपच, छाती पोल्ने, पेट घरिघरि दुख्ने, पेट पोल्ने, वाकवाक आउने
केही सरल घरेलु आयुर्वेदिक उपायमार्फत तपाईं अल्सरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यहाँ हामी केही उपाय बताउँदैछौं ।
मुलेठी
एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउनुस् अनि १५ मिनेट त्यत्तिकै छोडिदिनुस् । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनुस् । लगातार पिउँदा अल्सर निको हुन्छ ।
गाजर
गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्नुस् । दिनमा दुईचोटि यस जुसको सेवन दिनदिनै गर्नुस् । अल्सर नियन्त्रणमा रहन्छ ।
मेथीको दाना
एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्नुस् र चिसो बनाएर छान्नुस् । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउनुस् । यसले पनि अल्सर हटाउँछ ।
अमला
राति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनुस् । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।
चिसो दूध
एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउनुस् । दिनमा दुईचोटि यसलाई सेवन गर्नुस् । अल्सरको समस्या समाधान हुन्छ ।
एजेन्सी
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...