×

NMB BANK
NIC ASIA

स्मार्ट फोनले निम्त्याउन सक्छ ब्रेन ट्युमरदेखि मोतीबिन्दुसम्म

माघ २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ माघ–  हार्भर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ वरसेस्टर इंग्ल्यान्डको अनुसन्धानले ३० मिनेट भन्दा बढी समय स्मार्टफोनको स्क्रिनमा काम गर्दा मानसिमा गम्भीर असर पुग्ने देखाएको छ । अनुसन्धानपछिका निष्कर्ष यस्ता छन् । 

Muktinath Bank

रातको समयमा स्क्रिनमा काम गर्दा आँखा सुख्खा हुन थाल्छ । रेटिनामा पनि खराब असर पुर्याउछ । लामो समयसम्म यस्तो बानी रहिरहेमा आँखाको दृष्टिसमेत कमजोर बन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातमा सुत्नुभन्दा पहिला मोबाइलको प्रयोग गर्दा शरीरमा मेलाटोनिकको मात्रा कम हुन सक्छ ।  जसका कारण लोमो समयसम्म निद्रा नपर्ने समस्या हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

मेलाटोनिक हार्मोनको कमीले मानिसमा तनाब पनि बढ्न थाल्छ । 

Vianet communication

रातमा लामो समयसम्म मोबाइल चलाउँदा ब्रेन ट्युमरको समेत सम्भावना बढेर जान्छ । यस्तो गतिविधिले मस्तिष्कको कार्यक्षमतालाई समेत कमजोर पार्दै लैजान्छ ।

रातमा लामो समयसम्म मोबाइल चलाउँदा मस्तिष्कको अप्टिक तन्त्रमा समस्या पार्छ । यसो हुँदा मोतीबिन्दु पनि हुन सक्छ । 
नयाँ पत्रिकाबाट ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x