×

NMB BANK
NIC ASIA

अहिले तोकिएको मुकाम अस्थायी मात्र, यसरी तोकिन्छ प्रदेशको स्थायी राजधानी

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ- सरकारले सातवटै प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकेकोछ। बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी मुकाम तोकेको हो । प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

Muktinath Bank

अब सम्बन्धित प्रदेशसभाले स्थायी राजधानी नतोक्दासम्म यहीँबाट कार्य सञ्चालन हुनेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले केही दिनअघि नै अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो। सरकारी तयारी र सम्भावित राजधानीबारे सूचना चुहिएपछि देशका विभिन्न स्थानमा आन्दोलन चर्कियो। त्यसपछि सरकार पछि हटेको थियो।


Advertisment
Nabil box
Kumari

अहिले तोकिएको राजधानी अस्थायी मात्र हो। स्थायी राजधानी तोक्ने अधिकार सम्बन्धित प्रदेशको प्रदेशसभालाई नै छ।

Vianet communication
Laxmi Bank

कसरी तोकिन्छ राजधानी?

'नेपालको संविधान- २०७२' ले सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी तोक्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा २८८ मा संघ तथा प्रदेशको राजधानीबारे उल्लेख छ। सो धाराको उपधारा १ मा नेपालको राजधानी काठमाडौंमै रहने उल्लेख छ । 

यस्तै उपधारा २ मा भनिएको छ, 'यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ।' उपधारा ३ ले प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय नगरेसम्म नेपाल सरकारले तोकेबमोजिमकै स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था गरेको छ।

हेर्नुहोस् संविधानको धारा २८८-  

 

प्रदेशसभाले निर्णय नै गर्न नसके?

प्रदेशसभाले कति समयभित्र राजधानी तोकिसक्नु पर्ने? अनि कार्यकालभरी नै नतोके के हुने? भन्नेबारे संविधान मौन छ। संविधानविद् एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा यो प्रदेशसभाको 'वेसिक ड्यूटी' हो भन्छन्।

'संविधानमा यसबारे थप उल्लेख नभए पनि यो त प्रदेशसभाको वेसिक ड्यूटी हो, यो म्याण्डेटोरी क्लज हो,' देवकोटाले लोकान्तरसँग भने, 'प्रोसेसमा गएपछि तोक्नैपर्छ। आफ्नो मुकामसमेत तोक्न सक्दैन भने के अपेक्षा गर्ने? त्यस्तो अवस्थामा त प्रदेशसभा नै विघटनतिर जान्छ।'

राजधानी तोक्न नसके प्रदेशसभा नै विघटन गरेर प्रदेश प्रमुखले नयाँ निर्वाचन आह्वान गर्नुपर्ने उनको भनाइ छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x