×

NMB BANK
NIC ASIA

यी हुन् प्रदेशसभाका समानुपातिक सांसद [सूची सहित]

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ४ माघ(रासस) निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । 
आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका रहेको छ । 

प्रदेश नं १ 

नेकपा एमाले : प्राप्त सीट संख्या ः १५ 

१ वीनादेवी राई
२ सावित्री जोशी 
३ उषाकला राई 
४ कृष्णकुमारी राई  
५ पदमकुमारी गुरुङ  
६ होमकुमारी साँवा  
७ आशारत्न जवेगु  
८ यसोदा अधिकारी  
९ अम्विका थापा  
१० सरिता थापा  
११ सावित्राकुमारी रेग्मी  
१२ सुनिताकुमारी चौधरी  
१३ जसमाया गजमेर (विश्वकर्मा)  
१४ बसन्तीदेवी यादव  
१५ गुलेफुन खातुन  

नेपाली काँग्रेस ः प्राप्त सीट संख्या ः १३ 

१ प्रतापप्रकाश हांगाम  
२ विद्यानन्द चौधरी 
३ चन्द्रप्रसाद श्रेष्ठ  
४ सन्जाकुमारी दनुवार  
५ लिला सुब्बा  
६ ज्योति सुब्बा  
७ शेखरचन्द्र थापा  
८ लोकप्रसाद संग्रौला  
९ शान्तादेवी पौडेल  
१० विन्दिया कार्की 
११ नवोदीता चौधरी 
१२ कल्पनाकुमारी सरदार  
१३ ओमप्रकाश सरावगी  

माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल 
प्राप्त सीट संख्या ः ५ 


१ सितादेवी थेबे (जबेगु)  
२ कुसुमकुमारी श्रेष्ठ 
३ सौभाग्यवतीदेवी राई किराँत 
४ सरस्वती पोखरेल 
५ उमीता विश्वकर्मा  

संघीय समाजवादी फोरम, नेपाल ः प्राप्त सीट संख्या ः २ 

१ रामचन्द्र लिम्बु 
२ राधा थापा  

राष्ट्रिय प्रजातन्त्र पार्टी ः प्राप्त सीट संख्या ः १ 

१ इन्दिरा राई  

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः प्राप्त सीट संख्या ः १ 

१ विष्णु तुम्वाहाङफे  


प्रदेश नं २ 

नेपाली कांग्रेस ःप्राप्त सीट संख्या ः ११ 

१ असियादेवी थरूनी  
२ प्रमिलादेवी दास 
३ श्यामपरी देवी  
४ शिवचन्द्र चौधरी 
५ ओमप्रकाश शर्मा 
६ नरेशकुमार यादव 
७ सरस्वति चौधरी  
८ गीताकुमारी यादब  
९ मञ्जु कुमारी  
१० सेखरासिद अली 
११ शोभा लामा 

राष्ट्रिय जनता पार्टी नेपाल ःप्राप्त सीट संख्या ः १० 

१ रामनरेश राय  
२ जानकीशरण साह  
३ नेत्रविक्रम साह  
४ वबीता कुमारी  
५ निलमदेवी भूमिहारनी  
६ अन्जु कुमारी  
७ डिम्पल कुमारी  
८ निराकुमारी साह 
९ अलका कुमारी झा  
१० रिना यादव  

संघीय समाजवादी फोरम, नेपाल ः प्राप्त सीट संख्या ः ९ 

१ सन्चमाया मोक्तान  
२ सुनितादेवी मोची  
३ चमेलीदेवी दास  
४ उषा कुमारी 
५ उपमा कुमारी देव  
६ भिमा यादव  
७ रागिनीदेवी वरनवाल  
८ किरण कुमारी राय  
९ करिमा वेगम  

नेकपा एमाले ःप्राप्त सीट संख्या ः ७ 

१ सीता गुरुङ 
२ रविन्द्र वैठा धोबी 
३ मनोजकुमार सिंह  
४ जगतारेनदेवी सुडीन 
५ अनिता कुमारी 
६ मञ्जुकुमारी यादव  
७ हसिमा खातुन  

नेकपा (माओवादी केन्द्र), समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल 
प्राप्त सीट संख्या ः ५ 

१ जगतप्रसाद यादव 
२ महम्मद समीर  
३ रुवीकुमारी कर्ण  
४ प्रमिलाकुमारी यादव  
५ फुलयादेवी सदाय 

नेपाल संघीय समाजवादी पार्टी ः प्राप्त सीट संख्या ः १ 

१ सावित्रीदेवी शाह  

प्रदेश नं ३ 

नेकपा एमाले ःप्राप्त सीट संख्या ः १६ 

१ वेलीमैया घले  
२ जुनेली मायाँ श्रेष्ठ  
३ सरस्वती बाटी  
४ शान्ति थिङ  
५ देवकी श्रेष्ठ 
६ इन्द्रमाया गुरुङ
७ सीता लामा  
८ आशामाया तमाङ  
९ उर्मिला कर्माचार्य  
१० रचना खड्का  
११ मुनु सिग्देल  
१२ सरस्वती बस्नेत
१३ गोमा भुर्तेल  
१४ मिना ज्ञवाली (नेपाल)  
१५ पार्वती सिलवाल  
१६ मैना आछामी  

नेपाली काँग्रेस ःप्राप्त सीट संख्या ः १४ 

१ मिलनवावु श्रेष्ठ  
२ राजेन्द्र गुरुङ  
३ न्हुक्षेनारायण श्रेष्ठ  
४ सन्तबहादुर प्रजा  
५ राधा घले  
६ जिवन डंगोल  
७ बिजया श्रेष्ठ (केसी)  
८ रजनी अमात्य 
१० डा राजाराम कार्की क्षेत्री 
११ वलराम पौडेल 
१२ भिमसेन खत्री  
१३ गीता वाग्ले 
१४ विजुलाकुमारी वर्मा  
१५ कल्पना नेपाली  

नेकपा (माओवादी केन्द्र), समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल 
प्राप्त सीट संख्या ः ८ 

१ दिनेश महर्जन  
२ आङदेण्डी लामा  
३ ओमबहादुर ग्लान 
४ हिमाली गोले  
५ प्रतिमा श्रेष्ठ  
६ सीता अधिकारी 
७ भावना सुवेदी 
८ कन्चन खनाल  

विवेकशील साझा पार्टी ःप्राप्त सीट संख्या ः ३ 

१ विराजभक्त श्रेष्ठ  
२ शोभा शाक्य  
३ रमेश पौड्याल 

नेपाल मजदुर किसान पार्टी ः प्राप्त सीट संख्या ः १ 

१ सृजना सायजू  

राष्ट्रिय प्रजातन्त्र पार्टी ः प्राप्त सीट संख्या ः १ 

१ रिता माझी  

राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) ः प्राप्त सीट संख्या ः १ 

१ रिना गुरुङ  

प्रदेश नम्बर ४ 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ः प्राप्त सीट संख्या १० 

१ चन्द्रमोहन गौचन  
२ मित्र कुमारी गुरुङ्ग सुवेदी  
३ साबित्रा राना  
४ मिना गुरुङ्ग  
५ मायानाथ अधिकारी  
६ श्रृजना शर्मा  
७ प्रभा कोइराला  
८ पुष्पा के.सी. (भण्डारी)
९ लक्ष्मी सुनार  
१० जुना देवी नेपाली  

नेपाली कांग्रेस ः प्राप्त सीट संख्या ९ 

१ मेखलाल श्रेष्ठ  
२ ललीतकला गुरुङ्ग  
३ सरिता गुरुङ्ग  
४ मनकुमारी गुरुङ्ग  
५ मणिभद्र शर्मा 
६ कुमार खड्का  
७ ओमकला गौतम  
८ डोवाटे विश्वकर्मा  
९ कोपिला वोहोरा  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी , जनजागरण पार्टी, नेपाल प्राप्त सीट संख्या ३ 
१ गायत्री गुरुङ्ग  
२ मधु अधिकारी गुरुङ  
३ दिलमाया रोका मगर गौतम  

नयाँ शक्ति पार्टी, नेपाल 

१ धन माया पोखरेल (लामा)  

राष्ट्रिय जनमोर्चा ः प्राप्त सीट संख्या १ 

१ पियारी थापा  

प्रदेश नं ५ 

नेकपा(एमाले) ः प्राप्त सीट संख्या १३ 

१ रमा घर्ति 
२ थानकुमारी थापा 
३ विमला शर्मा पन्थी  
४ सरस्वती गौतम  
५ जाल्पा भुसाल  
६ भगवतीदेवी भण्डारी  
७ कृष्णी थारु  
८ धमकली चौधरी  
९ कमलादेवी वि.क.  
१० ढाँटीसुनार भन्ने आशा स्वर्णकार  
११ सुनिता कुमारी ठठेर  
१२ चिन्ताबती कुर्मि (वर्मा)  
१३ फौजिया नसीम 

नेपालीकांग्रेस ः प्राप्त सीट संख्या १२ 

१ विर बहादुर राना  
२ अर्जुन कुमार श्रेष्ठ  
३ वलदेव शर्मा पोख्रेल  
४ निर्मला क्षेत्री  
५ रमा अर्याल  
६ भुवनेश्वर चौधरी  
७ पुष्पा थरूनी 
८ माला गोतामे (सुनार)  
९ रीना नेपाल 
१० रून्धावती शर्मा  
११ शान्तीदेवी स्वर्णकार 
१२ मोहम्मद याकुब अन्सारी  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी , जनजागरण पार्टी, नेपाल प्राप्त सीट संख्या ६ 
१ गीता थापा  
२ दामाकुमारी शर्मा 
३ पार्वती पुन गहतराज (उषा)  
४ लौटी थारु  
५ दिपा बि.क. 
६ सुष्मा यादव  

संघीय समाजवादी फोरम, नेपाल ः प्राप्त सीट संख्या २ प्राप्त सीट संख्या २ 
१ पुर्मती ढेंगा  
२ सुमन सर्मा रायमाझी  

राष्ट्रियजनता पार्टी नेपाल ः प्राप्त सीट संख्या १ 
१ विना पन्त 

राष्ट्रियजनमोर्चा ः प्राप्त सीट संख्या १ 
१ तारा जि.सी.  

प्रदेश नं ६ 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ः प्राप्त सीट संख्या ६ 
१ मीना सिंह रखाल  
२ वदमी क्वारी वोहोरा  
३ पदमा खड्का  
४ देवी वली  
५ कौशिलावती खत्री  
६ राजु नेपाली  

नेपालीकांग्रेस ः प्राप्त सीट संख्या ५ 
१ दीनबन्धु श्रेष्ठ  
२ यज्ञबहादुर बुढा क्षेत्री 
३ हीमबहादुर शाही  
४ अमृता शाही  
५ झोवा कामी 

नेकपा (माओवादी केन्द्र), समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल प्राप्तसीट संख्या ४ 
१ पुष्पा घर्ति (विष्ट)  
२ सीताकुमारी नेपाली  
३ विमला के. सी.  
४ कृष्ण शाह (आचार्य)  

राष्ट्रियप्रजातन्त्रपार्टी ः प्राप्त सीट संख्या १ 

१ सोशीला शाही  

प्रदेश नं ७ 
नेपालीकांग्रेस ः प्राप्त सीट संख्या ८ 
१ गोविन्दराज बोहरा 
२ देवराज पाठक 
३ दिव्यश्वरी शाह  
४ अम्बी कुमारी थापा  
५ कुमारीनन्दा बम  
६ श्यामलाल राना थारु 
७ टेकवहादुर रैका आउजी 
८ उमाकुमारी वादी  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ः प्राप्त सीट संख्या ८ 
१ माया भट्ट  
२ मनाकुमारी साउद  
३ पूर्णा जोशी  
४ मायातामाङ (वोहोरा)  
५ शुशिला बुढाथोकी  
६ चुनकुमारी देवी चौधरी  
७ अर्चना गहतराज  
८ दुर्गाकुमारी कामी  

नेकपा (माओवादी केन्द्र) , समाजवादी जनता पार्टी , जनजागरण पार्टी नेपाल प्राप्त सीट संख्या ४ 
१ निर्मला वडाल (जोशी)  
२ कुन्ती जोशी 
३ विनिता देवी चौधरी 
४ शान्ती नेपाली  

राष्ट्रिय जनता पार्टी नेपाल ः प्राप्त सीट संख्या १ 
१ मालमति राना थारु 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x