×

NMB BANK
NIC ASIA

सोनाक्षीको नयाँ फिल्म विवादमा, आपत्तिजनक दृश्य खिचेको आरोप

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ माघ — सोनाक्षी सिन्हा र डायना पेन्टीको अभिनय रहेको फिल्म ह्याप्पी भाग जाएगी रिटर्न्सको थाइल्यान्डमा भइरहेको शूटिङ रोकिएको छ । पोर्न सीनहरू छायांकन गरेको भन्दै बैंकक प्रहरीले फिल्मको एक प्रोडक्सन कम्पनी इन्डो बैंकक कम्पनी लिमिटेडमाथि आरोप लगाएको छ । 

मिडिया रिपोर्टहरूका अनुसार, फिल्मको शूटिङका बेलामा नांगा मोडलहरूलाई सेक्स खेलौना र अन्य वयस्क सामग्रीहरूसहित देखाइएको थियो । सेटमा उपस्थित एक स्थानीय दर्शकले शूटिङको क्लिप सामाजिक सञ्जालमा अप्लोड गरेपछि त्यो भाइरल भयो । 

पु बङलाम्पू नामक व्यक्तिले फेसबूकमा शेयर गरेको क्लिपमा स्थानीय प्रहरी अधिकारीले शूटिङ रोकेको प्रस्ट देखिन्छ । प्रहरीले फिल्मको निर्माण समूहलाई थाइल्यान्डको पर्यटनमा प्रभाव पार्ने कुनै पनि कुरा नगर्नका लागि प्रस्ट
निर्देशन आफूहरूले दिएको बताए । ह्याप्पी भाग जाएगी रिटर्न्सको शूटिङ थाइल्यान्डमा भएपनि त्यहाँको लोकेसनलाई चीन भनी प्रस्तुत गरिएको थियो । 

प्रहरी अधिकारीका अनुसार, उनीहरूले शूटिङस्थल र त्यसमा देखिएका गलत कुरालाई देखेपछि शूटिङ रोकिदिएका थिए । यसबाहेक निर्माणटोलीलाई आदेश पालन नगरेको, व्यावसायिक उद्देश्यका लागि अश्लील फिल्मको प्रचार गरेको र सार्वजनिक रूपमा अभद्रता प्रदर्शन गरेको भन्दै मुद्दा दायर गरेको छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x