×

NMB BANK
NIC ASIA

विवाद भएपनि पद्मावतको एड्भान्स बूकिङ धमाधम खुल्दै, फिल्मप्रति दर्शकको चरम उत्साह

माघ ७, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ माघ — सञ्जय लीला भन्सालीको विवादास्पद फिल्म पद्मावत बिहीवार सार्वजनिक हुँदैछ । गुजरात र राजस्थानका कैयौं क्षेत्रमा फिल्मको विरोध जारी छ तर फिल्म देखाइने शहरहरूमा यसको एड्भान्स बूकिङ शुरु भइसकेको छ । 

फिल्मको ट्विटर ह्यान्डलमा एड्भान्स बूकिङका लागि लिंक शेयर गरिएको छ अनि प्रशंसकहरूलाई रिलिजभन्दा एक दिनअघि नै अर्थात् बुधवार फर्स्ट डे फर्स्ट शो बूक गराउनका लागि जानकारी दिइएको छ । प्रशंसकहरू फिल्मको स्क्रीनिङका लागि उत्साहित देखिन्छन् । 

डिसेम्बर महिनाको पहिलो तारिखमा सार्वजनिक हुनुपर्ने पद्मावत अहिले आएर रिलिज हुन लाग्दा दर्शकहरूमा रोमाञ्च दुईगुणा बढेर गएको छ । सर्वोच्च अदालतले फिल्मको स्क्रीनिङमा लगाइएको प्रतिबन्धलाई हटाएपनि गुजरात र राजस्थानमा फिल्ममाथि रोक लगाइएको छ ।

पद्मावतको विरोध गरिरहेको राजपूत करणी सेनाले फरीदाबादमा मल्टीप्लेक्स जलाइदिएका थिए । 

विवाद हुनसक्ने शहरहरूमा समेत पद्मावतको विशाल एड्भान्स बूकिङ देखिएकाले दर्शकहरू यो फिल्म हेर्न छुटाउने मूडमा देखिँदैनन् । फिल्म हेर्न नपाउने राज्यका दर्शकले ट्वीट गरेर आफ्नो पीडा बयान गरिरहेका छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x