×

NMB BANK
NIC ASIA

नेपाल सरकारले नै भन्यो- भारतले सीमा मिचेको छैन

माघ ७, २०७४

NTC
मिचिएको भनिएको सीमा क्षेत्रमा पुगेको नेपाली टोली
Premier Steels

काठमाडौं, ७ माघ- नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्ने चर्चा चलिरहेका बेला सरकारले भने भूमि नमिचिएको प्रष्ट पारेको छ । नेपाल सरकार, भूमिसुधार मन्त्रालयअन्तर्गत नापी विभागले आइतबार पत्रकार सम्मेलन गरी पर्सामा भारतले नेपाली भूमि मिचेको भन्ने भनाईमा सत्यता नरहेको प्रष्ट पारेको हो ।

Muktinath Bank

'वीरगञ्ज सिर्सिया क्षेत्रमा नदी सिमानाले स्थिर सीमा सिद्धान्त अपनाएका कारण कुनै-कुनै स्थानमा नेपालको भनी बुझिएको भूमि भारततर्फ र भारत भनी बुझिएको भूमि नेपालतर्फ पर्ने गएको अर्थात् Cross Border Occupation भएको भए तापनि यसबाट एक देशले अर्को देशको भूमि मिचेको भन्ने भनाईमा सत्यता नहुने र सञ्चार माध्यमहरुमा आएबमोजिम उक्त क्षेत्रमा ५० विगाहा भूमि भारततर्फ पर्न गएको भनाईमा समेत सत्यता नरहोको व्यहोरा अनुरोध गरिन्छ,' विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको बहाबमा आएको परिवर्तनका कारण यताउता परेको भूमिबारे तथ्याङ्क संकलन भइरहेको पनि विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

'सिर्सिया क्षेत्रमा लापुर्जा उपलब्ध गराइएको केही जग्गा भारततर्फ पर्न गएको हो । यसैगरी भारततर्फको केही जग्गा नेपालतर्फ पर्न गएको व्यहोरासमेत अवगत गराउन चाहन्छु, विज्ञप्तिमा भनिएको छ, 'यसरी स्थिर सीमा सिद्धान्त अपनाएका कारण एक अर्कोतर्फ पर्न गएका जग्गाहरुको उचित व्यवस्थापन गर्न तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ ।'

Vianet communication

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x