×

NMB BANK
NIC ASIA

बेइजिङमा चक्कु आक्रमण: एक जनाको मृत्यु, १२ जना घाइते

माघ २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चीन, २८ माघ - बेइजिङको व्यापारिक मुख्य केन्द्रमा रहेको एक व्यापारिक भवनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा एक महिलाको चोटका कारण मृत्यु भएको सिचेङ जिल्लाको प्रहरीले जनाएको छ । 
घटनामा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । 

Muktinath Bank

स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे गरिएको आक्रमणमा घाइते हुने सबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जना पुरुष रहेका छन् भने नौ जना महिला छन् । घाइते सबै खतरामुक्त रहेका बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले घटनामा सम्लग्न रहेको भनिएका एक जनालाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । 


Advertisment
Nabil box
Kumari

झु थर भएका चीनको मध्य हेनान प्रान्तको सिहुवा काउन्टीको ३५ बर्षीय बासिन्दाले घटनाको जिम्मेवारी लिइसकेको प्रहरीको दावी छ । झुले आक्रमण व्यक्तिगत शिकायतका कारण गरेको स्वीकारेका बताइएको छ । 

Vianet communication
Laxmi Bank

घटना भएको समय भवनको पाँचौ तलामा एक रेष्टुरेन्टमा खाना खाइरहेको बताउने प्रत्यक्षदर्शीले  भनिन्, मैले खाना खाइरहेका वेला एक मानिसले एक्कासी झोलाबाट चक्कु झिकेर किनमेलमा व्यस्त महिला तथा पुरुषलाई एकपछि अर्को गर्दै आक्रमण ग¥यो । 

चीनको इन्टरनेटबाट बाहिर आएको एक भिडियोमा ब्यापारिक भवनको एक भागमा रगत पोतिएका देखिएको छ । घटनास्थलमा एक जना घाइतेको घाटीमा गहिरो चोट लागेको देखेको रेष्टुरेन्टका ‘सेफ’ले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x