×

NMB BANK
NIC ASIA

वाम एकता वार्तामा यस्तो ‘अप डाउन’

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ फागुन-  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ।

Muktinath Bank

पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा अड्किँदा अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो। तर, दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक भएको नेताहरूले बताएका छन्। ‘एकता प्रक्रिया अप-डाउनको चरणमा छ, बुधबार बिग्रेको वातावरण शनिबार बिहानको छलफलपछि केही सकारात्मक देखिएको छ,’ माओवादी केन्द्रका नेता मणि थापाले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओली र दाहालबीच शनिबार बिहान बालकोटमा करिब पौने घण्टा छलफल भएको थियो। माओवादी केन्द्रले पार्टी एकतालगायत अन्य पदीय भागबन्डामा समेत प्याकेज सहमति गरेर मात्रै सरकारमा सहभागिताको विषयमा निर्णय लिने बताइरहँदा ओली-दाहालबीच शनिबार छलफल भएको हो। बुधबार अड्किएको वार्तालाई बिहीबार नै निरन्तरता दिएर छलफलका बाँकी विषय टुंगो लगाउने बताए पनि ओली प्रधानमन्त्री चुनिएका कारण बस्न सकेको थिएन।


Advertisment
Nabil box
Kumari

त्यसयता अनौपचारिक संवादमा रहेका ओली-दाहालले शनिबार भने आइतबार एकता संयोजन समितिको बैठक बसेर बुधबारकै बैठकमा भएका सहमतिलाई निरन्तरता दिँदै नमिलेका विषयमा सहमति खोजी गरी एकता र सरकार गठनलाई निष्कर्षमा पु¥याउने निर्णय गरेका हुन्। ओलीसँगको छलफललगत्तै महोत्तरीको ‘हात्तीलेक’ पुगेका दाहालले त्यहाँ पुगेका पार्टीका केही केन्द्रीय नेतालाई छलफल सकारात्मक भएको संकेत गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x