×

NMB BANK
NIC ASIA

निर्णय उल्टाउने सरकारको तयारी

फागुन ६, २०७४

NTC
Premier Steels

 काठमाडौं, ६ फागुन- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको खबर राजधानी दैनिकमा छ ।
देउवा सरकारले २७ माघमा राष्ट्रिय सभा सदस्यमा चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।  सो सिफारिस राष्ट्रपतिबाट फिर्ता नभए मन्त्रिपरिषद् बैठकबाट अघिल्लो निर्णय फिर्ता लिने निर्णय गरी नयाँ नाम सिफारिस गर्ने तयारीमा सरकार जुटेको छ ।
राष्ट्रिय सभा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जना गरी ५९ सदस्यीय हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले राष्ट्रिय सभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ३ जनाको नाम सिफारिस गरेको थियो ।
नेकपा एमालेको स्थायी समिति बैठकले यसअघि नै देउवा सरकारले गरेको सिफारिस फिर्ता लिनुपर्ने निर्णय गरिसकेको छ । अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस फिर्ता गर्ने कि नियुक्ति दिने भन्ने विषयमा राष्ट्रपति छलफलमै रहेका बेला सरकारले नयाँ निर्णय गर्ने बताएको हो । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अघिल्लो सरकारको सिफारिस बदर हुन सक्ने बताएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x