×

NMB BANK
NIC ASIA

नारायणी किनारमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी, ६ फागुन- विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । 

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृती प्रस्तुती गर्ने छन् ।

Muktinath Bank

महोत्सवमा रु ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । विदेशी कलाकारलाई नेपाल भित्र्याउने, नेपालको कला संस्कृतिलाई देश विदेशमा पुर्याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव गर्न लागिएको आयोजक कल्चर मिडिया हाउसले जनाएको छ । 

नेपाली मौलिक संस्कृती विदेशी कलाकारमार्फत विश्वभर फैलाउने र विदेशी मौलिक संस्कृती आदानप्रदान गर्ने उद्देश्यले नेपालमा नौलो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा लोक गायक दीपक खड्काले जानकारी दिनुभयो । 

आफ्नो मौलिक संस्कृती देखाउने र पर्यटनका लागि नेपाललाई चिनाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण छ । मगर, गुरुङ, थारु, तामाङलगायत नेपालका विभिन्न जातजातिका मौलिक संस्कृतीलाई महोत्सवमा समावेश गरिने छ । 
विश्वको सबैभन्दा उत्कृष्ठ संस्कृती नेपालको भए पनि हामीले यसको प्रचारप्रसार गर्न सकीएको छैन्, कार्यक्रम संयोजक खड्काले भन्नुभयो-‘ यस वर्ष देश विदेशका लोक मौलिक संस्कृती आदानप्रदान प्रयासमा हामी जुटेका छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x