×

NMB BANK
NIC ASIA

डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न, देशभरका हजारभन्दा बढी युवा सहभागी

फागुन ६, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ फागुन- डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको तीन दिने मेडिटेशन क्याम्प भब्यताका साथ सम्पन्न भएको छ ।

Muktinath Bank

क्लबले शनिबारदेखि भक्तपुरमा सुरु गरेको क्याम्पमा एक हजार बढी युवाको सहभागी भएको क्लबका अध्यक्ष उत्सव पाण्डेले जानकारी दिए । नयाँ थिमीस्थित श्यामा श्यामा धाममा भएको मेडिनेसन क्याम्पमा देशका लब्ध प्रतिष्ठित तथा सफल व्यक्तिहरुले युवाहरुलाई मोटिभेसन स्पिच दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हास्यकलाकार मदनकृष्ण श्रेष्ण, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँगै युवा नेता महेश बस्नेत, चिकित्सक बाबुराम हुमागाईं र मेमोरी किङका रुपमा चिनिएका गुगल ब्वाई अर्पण शर्मालगायतले उत्प्रेरणात्मक मोटिभेशन स्पिच दिएको क्लबका काठमाडौं सहसंयोजक संगम केसीले बताए ।


Advertisment
Nabil box
Kumari

पछिल्लो पुस्ताका युवाहरुमा बढेको विकृति न्यूनिकरण गर्ने उद्देश्यका साथ मोटिभेसन क्याम्पको आयोजना गरिएको कार्यक्रम निकै प्रभाबकारी भएको सहभागीहरुले बताएका छन् । यस्तो प्रकारणको कार्यक्रमले जीवन जिउनुको अर्थ बुझ्न सजिलो भएको उनीहरुको प्रतिक्रिया थियो । ‘अहिलेको समयमा जुन युवाहरुमा गलत संगत, नैतिक शिक्षाको कमी एवं विभिन्न तनाव भोगिरहेको अवस्था छ, त्यसमा कमी ल्याउनका लागि यो कार्यक्रम तय गरिएको थियो, जुन उद्देश्य हामीले पूरा भएको ठानेका छौं । क्लबका काठमाडौं सहसंयोजक केसीले भने ।

Vianet communication

कार्यक्रमकोे अवसरमा पछिल्लो समयमा भक्तपुर जिल्लाको अरनिको राजमार्गमा भइरहेको दुर्घटना न्यूनीकरण गर्ने प्रयासमा एक बृहत जनचेतनामूलक र्‍याली पनि सम्पन्न भएको छ । डिभाइन युथ क्लबले यसअघि पनि यस्ता खालका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

२०७० सालमा स्थापना भएको यो क्लबले समाजकल्याण, वातावरण र देशको सेवाका क्षेत्रमा निकै महत्वपूर्ण काम गरिसकेको छ । बागमती सफाई अभियानमा सक्रिय भूमिका निर्बाह गरेको क्लबले जेष्ठ नागरिक सेवा, विद्यालयलाई शैक्षिक सामग्री प्रदान, स्वास्थ्य शिविर सञ्चालन, भूकम्पपीडितको आवास पुनर्निर्माणमा सहयोगलयागत थुप्रै समाज कल्याणको काम गरिसकेको छ ।

क्लबले स्थापना कालदेखि आजसम्म नेपालभर २४ जिल्लामा ४६ वटा शाखा फैलिसकेका छन् । यस क्लबमा आवद्ध करिब २५०० सदस्यहरुमध्ये अधिकांश स्नातक तह माथिका छन् । दायित्व निर्बाह गर्ने क्रममा विगत पाँच वर्ष यता वार्षिक रुपमा यस क्लबले ५० देखि ८० वटा विभिन्न प्रकारका सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x