×

NMB BANK
NIC ASIA

फोहोर गर्नेलाई ठाउँको ठाउँ नै डण्डा हान्नु पर्छ : मन्त्री पण्डित

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ फागुन – जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फाहोर गर्नेलाई स्पोर्टमा नै डण्डा हान्नु पर्ने बताएका छन् । वागमती बचाउ अभियान नेपाल राधिका ट्रस नेपालद्वारा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘नेपालको प्रकृतिलाई मानवमैत्री वातावरण बनाउने उद्घोष गरेका छन् ।’

Muktinath Bank

जनता र राष्ट्र प्रति ज्यानको आहुति दिनु पनि पछि नपर्ने बताउँदै गाला सुम्सुम्याएर देश नबन्ने बताएका छन् । उनले अव प्लास्टिक प्याकिङका सामानहरु वन्द गर्ने र त्यसको ठाउँमा अर्को विकल्पको खोजी गरिरहेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै कार्यक्रममा वोल्दै महिला तथा वालवालिका मन्त्री थममाया थापाले जनताको आशालाई व्यवहारमा उतारेर देखाउने बताएकि छिन् । उनले कामको मुल्याङकन गरी जनताले जनमत दिदै लालबाबु पण्डित जस्ता बाम गठबन्धका नेतालाई जिताएको र आगामि दिनमा अझ वढी जनमुखी कार्यहरु गर्दै जाने बताएकि छिन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सीनाले डिभी र पिआर पाएका राष्ट्रसेवकलाई सेवादेखि हटाएर मन्त्री लालबाबु पण्डितले नेपाली जनताको मनमुटुको कार्य गरी मन्त्री पण्डित एउटा पार्टीको मात्र नेता नभई देशको नेताको रुपमा रहेको उल्लेख गरेकी छिन् । आयुक्त तिम्सीनाले मन्त्रीलाई खादा तथा मालाले सम्मान मात्र गरेको नभई त्यो माला र खादाले मन्त्रीलाई देश विकासको निम्ती कार्यभार थप गरी थिचेको जानकारी गराएकि छिन् । नेपालमा राज्यद्वारा ७३ प्रकारका औषधिहरु सित्तैमा वितरण गर्ने तर त्यो कुरा सर्वसाधारण जनतालाई ज्ञान नभएकाले सूचनाको प्रवाहलाई प्रभावकारी ढंगले अघि वढाउन समेत सुझाव दिएकि छिन् ।

Vianet communication
Laxmi Bank

कार्यक्रको संयोजक तथा समाजसेवी राधिका पोखरेलले सवै नेपाली जनता, पार्टीका नेता, कार्यकर्ता, सरकारका मन्त्री तथा सम्पूर्ण सरोकारवालाले सामाजिक भावनाको विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले कुनै एउटा पार्टीको नेताले भन्दा समग्र जनताको समाजसेवी नेताले जीत हासिल गर्नुपर्ने र अहिलेको चुनावमा समाजसेवी नेताले विजय हासिल गर्नु भएकोमा खुसी व्यक्त गरेकी छिन् । 

समाजसेवी नेतामध्येका एक अग्रणी नेताका रुपमा आफुले मन्त्री लालबाबु पण्डितलाई लिएकोले वहाँलाई चुनाबमा आफुले सक्ने थोरै आर्थिक सहयोग गरेको समेत धारणा प्रस्तुत गरेकी छिन् । उनले सरकारले जग्गाको व्यवस्थापन गरीदिएको खण्डमा काठमाडौंमा चाइल्ड केयर संचालन गर्ने योजना रहेको र त्यसमा सहयोग गर्न नेपाल सरकारलाई आग्रह समेत गरेकी छिन् । उनले समाजसेवा नै आफ्नो धर्म रहेको जनाउँदै आफुले जीवनमा कमाएको ८० प्रतिशत रकम समाज सेवाको क्षेत्रमा नै समर्पित गर्ने उद्घोष गरेकी छिन् । त्यस्तै आफ्नो जन्मथलोको रुपमा रहेको तेह्रथुम जिल्लाको म्याङ्लुङ क्याम्पसको लाइव्रेरी हस्तान्तरण गर्ने तयारीमा रहेको समेत जानकारी दिएकी छिन् ।

त्यस्तै कार्यक्रममा केशव पुडासैनीले वागमती अभियान संचालन गर्दै अवका दिनमा काठमाडौंलाई हराभरा बनाउन वृक्षारोपण गर्ने बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x