×

NMB BANK
NIC ASIA

अक्सफ्याम हाइटी काण्ड : दोषीहरूले साक्षीलाई धम्क्याएको खुलासा

फागुन ७, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ फागुन — हाइटीमा यौन दुर्व्यवहार गरेको आरोप लागेकामध्ये तीन पुरुषले सन् २०११ मा भएको अनुसन्धानमा साक्षीहरूलाई भौतिक धम्की दिएको अक्सफ्यामले खुलासा गरेको छ ।

सार्वजनिक दबाबपछि अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामले आफ्ना केही कर्मचारीको कथित दुर्व्यवहारका सम्बन्धमा आन्तरिक प्रतिवेदन सार्वजनिक गरेको छ ।   

सन् २०११ को प्रतिवेदनमा अक्सफ्यामले बदमासी गर्ने कर्मचारीहरूले अन्य परोपकारी संस्थामा काम गर्नबाट रोक्नका लागि थप काम गर्नुपर्ने बताएको थियो । 

तर यो चेतावनी हुँदाहुँदै पनि दुर्व्यवहारमा संलग्न भनिएका भनेका व्यक्ति अन्य परोपकारी संस्थामा जागिर खान पुगेका छन् ।   

अक्सफ्यामसँग लगभग १० हजार कर्मचारी छन् र तिनीहरू ९० देशमा काम गर्छन् । संस्थाले प्रतिवेदनको सम्पादित संस्करण सार्वजनिक गरेको छ । आफूले लिएका निर्णयका सम्बन्धमा सम्भव भएसम्म पारदर्शी हुने इच्छा आफूले राखेको संस्था बताउँछ । 

उक्त ११ पृष्ठको कागजातमा उल्लेखित मानिसहरूको नाम कालो मसीले पोतेर ढाकिएको छ । साक्षीहरूलाई धम्क्याउने आरोप लागेका तीन व्यक्तिको नाम पनि ढाकिएको छ । 

अक्सफ्यामले असम्पादित मूल प्रतिवेदन हाइटी सरकारलाई प्रस्तुत गर्दै गल्तीका लागि माफी माग्ने भएको छ । 

हाइटीमा अक्सफ्यामका कर्मचारीहरूले यौनकर्मीको सेवा लिएको आरोपमा अनुसन्धान गर्नका लागि उक्त संस्थामाथि अन्तर्राष्ट्रिय दबाब परेको छ ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x