×

NMB BANK
NIC ASIA

एक युवकको हत्याकाे विरोधमा टीकापुर बजार बन्द

फागुन १९, २०७४

NTC
Premier Steels

धनगढी, १९ फागुन- होलीका क्रममा एक जनाको हत्या भएपछि त्यसको विरोधमा शनिबार टीकापुर बजार बन्द भएको छ । १७ गते राति टीकापुर खेलमैदानमा होली खेलिरहेका बेला सीतापुरका २२ वर्षीय कर्ण थापाको छुरा प्रहार गरी हत्या भएको थियो ।

Muktinath Bank

सत्यतथ्य छानविन गरी हत्यारालाई पक्राउ गर्न दबाब दिन आज बिहानैदेखि टीकापुर बजार बन्द गरिएको हो । स्थानीयले ईलाका प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यसैबीच प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन भइरहेको छ । त्यस्तै घटनाको विभिन्न पक्षले भत्र्सना गरेका छन् । सांस्कृतिक समाज टीकापुरले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको शीघ्र छानविन गरी अपराधीलाई कडा कारबाही गर्नुपर्ने र टीकापुरमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरेको छ ।

Vianet communication

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने, पक्राउ परेका व्यक्तिलाई राजनीतिक संरक्षण गर्न नहुने, छानविनमा सबैले प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्ने, घटनालाई उत्तेजित पार्ने कार्यक्रम गर्न नहुने अपिल गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x