×

NMB BANK
NIC ASIA

'द शेप अफ वाटर' ले जित्यो यस वर्षको अस्कर अवार्ड

फागुन २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ फागुन — फ्यान्टासी फिल्म 'द शेप अफ वाटर' ले सन् २०१८ को अस्कर अवार्ड जितेको छ । यससँगै फिल्मले चारवटा विधामा अवार्ड जितेको छ ।

प्रमुख विजेताहरूको सूची यसप्रकार छ :

सर्वोत्कृष्ट चलचित्र : द शेप अफ वाटर
सर्वोत्कृष्ट निर्देशक : गिलेर्मो देल तोरो, द शेप अफ वाटर
सर्वोत्कृष्ट नायिका : फ्रान्सेस मकडोर्म्यान्ड, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजूरी
सर्वोत्कृष्ट नायक : गेरी ओल्डम्यान
सर्वोत्कृष्ट सहनायक : साम रकवेल, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजूरी
सर्वोत्कृष्ट सहनायिका : एलिसन जेनी, आई, तोन्या
सर्वोत्कृष्ट मूल स्क्रीनप्ले : गेट आउट
सर्वोत्कृष्ट एडप्टेड स्क्रीनप्ले : कल मी बाई योर नेम
सर्वोत्कृष्ट छायांकन : रोजर डीकिन्स, ब्लेड रनर २०४९
सर्वोत्कृष्ट डकुमेन्ट्री : ब्य्रान फोगेल र ड्यान कोगन, आईक्यारस
सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र : अ फ्यान्टास्टिक वुमन
सर्वोत्कृष्ट एनिमेटेड फीचर फिल्म : कोको

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x