×

NMB BANK
NIC ASIA

नर्सिङ छोडेर केटाको कपाल काट्दै नीरु

फागुन २१, २०७४

NTC
Premier Steels

काठमाडौं, २१ फागुन– २०३२ सालमा पोखरामा जन्मिएकी निरु कुँवरले आफ्नो दश वर्षीय नर्सिङ पेसालाई छाडेर पुरुषको कपाल काट्ने काम थालेकी छिन् ।

Muktinath Bank

राजधानीको ओम हस्पिटल र विएन्डी हस्पिटलमा डा. भोला रिजालसहितका डाक्टरहरुसँग १० वर्ष नर्सिङ गरेर गरेर केटाको कपाल काट्न थालेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुवंरले आज १० लाख लगानीमा नख्खुमा बुउँटी क्लव इनोरोभेटिभ खोलेकी छिन् । उनलाई आफ्नो परिवारसहित कृष्ण पुनले सहयोग गरेका छन् । पुन उक्त इनोरोभेटिभका लगानी कर्ता पनि हुन् ।


Advertisment
Nabil box
Kumari

करिव ३ वर्ष बैकंकमा हेयर कटिङ ड्रेनिङ तालिम लिएर आएकी कुवंरले सन् २ हजमर देखिनै पुरुषको कपाल काट्दै आएकी छिन् । उनले नेपालमा महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छिन् भन्ने उद्देश्यले आफूले उक्त इनोरोभेटिभ खोलेको बताइन् । कुवंरले भनिन्, "मैले सन २००० देखिनै पुरुषको कमाल काट्दै आएकी छु । महिला पनि पुरुष जत्तिकै सक्षम हुन्छन् भनेर मैले पुरुषको कमाल काट्न थालेकी हुँ । म पहिला नर्सिङ गर्थे । काठमाडौंको विएन्डी र ओमहस्पिटलमा गरी मैले १० वर्ष नर्सिङ पेसामा काम गरेकी छु ।"

Vianet communication

कुवंर नेपालमा युवा जनशक्तिलाई दक्ष र रोजगारी बनाउन आफूहरुले इनोरोभेटिभ खोलेको समेत बताउँछिन् ।  

" कपाल त सबैले काट्छन् तर, यसबाट के-के रोगहरु आउँछन् कसैलाई थाहा छैन । सोचेको खण्डमा नाउहरुले एचआइभीदेखि  स्किन रोगसम्म सार्दिन सक्छन् । इनोभेटिभले त्यसलाई ध्यानमा राखेर हाइजनिक प्रकारले लागुपर्छ, "नीरु भन्छिन्, "भारतीय दाजुभाइहरुले हाम्रो नेपालीको कमाल काटेर करोडौं लानु हुन्छ । तर, नेपालमा भएका युवा-युवतीहरु रोजगारीको लागि विदेशी जानुपर्ने बाध्यता छ । त्यसैले अब हामी नेपालमा भएका युवा-युवतीलाई ड्रेनिङ दिएर स्वदेशमै रोजगारीको सिर्जना गर्छौं । म एउटा नर्सको हिसाबले भन्दै छु- शिक्षित युवा-युवती यस पेसामा लाग्दा राम्रो हुन्छ । उहाँहरुले स्वास्थ्य सम्बन्धी धेरै बुझेका छन् । हामीसँग काम गर्न चाहने अनपढहरुलाई पनि यस पेसामा डिग्रीसहित सक्षम बनाउछौं ।"

उनले नेपालीको स्वास्थलाई ध्यानमा राखेर उक्त क्लव खोलेको जिकिर गरिन् ।  "नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले यस बुल्स क्लव खोलेका हौं । जिम, सामना, स्पा, ब्युटीपार्लर र स्मिङ सबैले एउटै छानामुनी भेटाउँनुहुन्छ । यहाँ आउनु भएमा हामी डाक्टरहरुलाई समेत उपचार दिन्छौं । उहाँहरु २४ सै घन्टा विरामीलाई उपचार दिनुहुन्छ । हामी उहाँहरुलाई हेल्दि स्पाद दिन्छौं । अनि मात्र उहाँहरु विरामीको चेकअप गर्न सक्नुहुन्छ । डाक्टर आफ्नै विरामी भएमा प्यासेन्टलाई के उपचार दिनसक्नु हुन्न ।"

सन २ हजारदेखि केटाको कपाल, दाह्री काट्ने र ट्रेनिङ लिँदै आएकी कुवंर नेपालकै पुरुषको कपाल काट्ने महिलाको रुपमा आफूलाई दावी समेत गर्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x