×

NMB BANK
NIC ASIA

गर्भ बसेपछि पोल खुल्ने डरले महिलाको हत्या प्रयास

चैत ६, २०७४

NTC
Premier Steels

धरान, ६ चैत— बलात्कारबाट गर्भवती भएकी महिलाको पोल खुल्ने डरले हत्या प्रयास गरिएको खुलेको छ । उनको फागुन २८ देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

Muktinath Bank

बेहोस अवस्थामा प्रतिष्ठानको प्रसूति विभाग पुर्याइएकी महिलाको गर्भबाट चिकित्सकले मृत शिशु निकालेका छन् । शिशुको तौल एक किलो चार सय ग्राम मात्र थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार सुनसरीको चक्रघट्टी घर भएकी महिलालाई स्थानीय दुई युवकले पटकपटक बलात्कार गरेका थिए । पोल खुल्ने भएपछि उनीहरूले नै महिलाको हत्या गर्ने योजना बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

फागुन २५ गतेदेखि प्रकाशपुरबाट हराएकी ती महिला तीन दिनपछि मोरङको भाउन्ने जंगलमा फेला परेकी थिइन् । घाँसदाउराका लागि पुगेका स्थानीयले जंगलमा महिला बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

Vianet communication

तत्काल प्रहरी पुगेर उनको उद्धार गरेको थियो । प्रहरीले बलात्कार र हत्या प्रयासमा संलग्न दुवै युवकको खोजतलास भइरहेको जनाएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
पीडितले प्रहरीलाई बताएअनुसार आरोपीले उनलाई सलको पासो लगाएर घिसार्नुका साथै फलामे रडले घाँटी र हातमा प्रहार गरेका थिए । त्यसपछि रूखमा झुन्ड्याउनै लाग्दा स्थानीय महिलाले देखेपछि उनीहरू भागेका थिए ।

करिब आठ महिनाअघिदेखि आफूमाथि पटकपटक बलात्कार भएको पीडितले बताइन् ।, कान्तिपुरमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x