कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
कपिलवस्तु, ८ चैत- गर्मीयाम शुरु भएसँगै आगलागीका घटना बढ्न नदिन यतिबेला यहाँका सामुदायिक वन उपभोक्ता समितिमा डढेलो व्यवस्थापनबारे चासो बढेको छ ।
प्रत्येक वर्ष सामुदायिक वनमा आगलागीका घटना बढ्न थालेपछि त्यसको रोकथामको प्रभावकारी उपाए के हुन सक्छ ? कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै सामुदायिक वन उपभोक्ता समितिहरु एकापसमा छलफल, गोष्ठी, अन्तरक्रिया, ¥यालीलगायतका कार्य गर्न थालेका छन् ।
डढेलो नियन्त्रणका लागि वर्षेनी ठूलो रकम खर्च गर्दै आएपनि उपलब्धि खासै नदेखिएकाले यसमा वन कार्यालयको पनि सहयोग हुनुपर्ने र डढेलो व्यवस्थापनमा उपभोक्तालाई जागरुक गराउँदा प्रभावकारी हुनेमा सरोकारवालाले जोड दिएका थिए ।
सरेपानी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गीरबहादुर गुरुङले भन्नुभयो, “वनमा आगलागी भएमा धेरै क्षति हुन्छ त्यसैले सबै उपभोक्ता सचेत हुनुपर्छ ।”
गोरुसिङ्गे इलाका वन कार्यालयका प्रमुख वीरेन्द्र यादवले वन डढेलो व्यवस्थापनमा सामुदायिक वनको सक्रियताको प्रशंसा गर्दै भन्नुभयो, “वन हामी सबैको हो त्यसलाई जोगाउनु पर्छ भन्ने सन्देश उपभोक्तामा समेत पु¥याउन आवश्यक छ ।”
गोरुसिङ्गे इलाका वन कार्यालयले बुधबार गरेको वन डढेलो व्यवस्थापन जनचेतनासम्बन्धी ¥यालीमा सो इलाकाअन्तर्गत पर्ने २० भन्दा बढी सामुदायिक वनका उपभोक्ता समिति पदाधिकारी, उपभोक्ता र वन कर्मचारी गरी ८०० जनाभन्दा बढीको सहभागिता थियो ।
गोरुसिङ्गे इलाका वन कार्यालयलबाट शुरु भएको वन डढेलो व्यवस्थापन जनचेतनासम्बन्धी ¥याली विरपुर, पुरेना, पथ्थरकोट डोहोटे, पडरिया, भर्लावास, जिनुवा, चौहवा हुँदै पुनः गोरुसिङ्गे पुगेर सम्पन्न भएको थियो ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...