मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नवलपरासी, ९ चैत- पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बासिन्दा सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् ।
पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बलिङटार, हुप्सेकोट, बिनयी त्रिवेणी गाउँपालिका र गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने केही पहाडी क्षेत्रमा सञ्चारको सहज पहुँच नहुँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।
नेपाल टेलिकमको टावर पर्याप्त नहुँदा सहजरुपमा मोबाइल सेवासहित इन्टरनेट सेवाबाट समेत स्थानीय वञ्चित जस्तै बनेका छन् । जिल्लाको पहाडी क्षेत्रमा नवलपरासीको धौवादीमा नेपाल टेलिकमको सिडीएमएको टावर राखिएको छ ।
यस्तै डेढगाउँमा पनि नेपाल टेलिकमको टावर भएपनि दुवै टावरले नजिकका केही गाउँमा सञ्चारको लागि सहज भए पनि पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा भने टावरको क्षमता नपुग्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।
जिल्लाको पहाडी भागका केही स्थानमा निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको टावर छन् तर यी पनि पर्याप्त मात्रामा छैनन् । पहाडी क्षेत्रका बुलिङटार, पोखरी, देउराली, अर्खलालगायतका क्षेत्रमा तनहुँमा रहेको टावरले अलिकति काम गर्ने भए मोबाइलबाट कुरा गर्दा काटिने, नबुझिने समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
पहाडी क्षेत्रलाई लक्षित गरी आउँदो आर्थिक वर्षका लागि केही योजना केन्द्रबाट आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका वरिष्ठ प्राविधिक अधिकृत सुरेन्द्रराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार आगामी आवमा हुप्सेकोट, कोटथर, मैनाघाट, नरम, राँकाचुलीमा टावर निर्माणको योजना भएको र यसबाट पनि समेट्न नसकेका अन्य कुनै स्थान भए र माग आएमा आफूहरुले थप योजनाका लागि केन्द्रमा सिफारिस गर्न सक्ने बताउनुभयो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...