×

NMB BANK
NIC ASIA

निःशुल्क पाइने औषधि बेच्नेलाई कारबाही गर्न मन्त्रीको निर्देशन

चैत ९, २०७४

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

विराटनगर, ९ चैत- भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा रहेको स्वास्थ्यचौकीमा कर्मचारीले निःशुल्क वितरण गर्नुपर्ने औषधि बेचेको समाचार आएपछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले चासो दिएको छ ।

Muktinath Bank

विभिन्न सञ्चार माध्याममा समाचार आएसँगै सामाजिक विकासमन्त्री जीवन घिमिरेले घटनाको विषयमा सत्यतथ्य छानविन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर त्रिभुवनचन्द्र झालाई निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनावारीका कारण अत्याधिक रक्तश्राव भएपछि रामप्रसाद राई गाउँपालिका ७ की रमिला बोगटी मानेभञ्ज्याङ स्वास्थ्य चौकीमा पुगेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

हेल्थ असिस्टेन्ट सोनु साहले जाँच गर्दा बोगटीलाई स्लाइन र आरएल इन्जेक्सनको रकम तिरेकी थिइन् । अत्याधिक रक्तश्राव भएका कारण उनले सोही स्वास्थ्य संस्थामा उपचार गराएको ४ सय रुपैयाँ तिरेकी थिइन् । सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि स्वास्थ्य संस्थामा बेचिने गरेको पाइएपछि प्रदेश मन्त्रालयको ध्यान गएको हो ।

Vianet communication
Laxmi Bank

७५ रुपैयाँ पर्ने स्लाइनलाई ४ सय लिएको पाइएपछि भोजपुरका जनस्वास्थ्य प्रमुख झालाई तत्काल त्यस विषयमा छानविन गरी दोषी पाइए तत्काल कारबाही गर्न मन्त्री घिमिरेले टेलिफोनमार्फत निर्देशन दिएका हुन् ।

‘सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि बेचेको भन्ने जानकारीमा आएको छ,’ निर्देशन दिँदै मन्त्री घिमिरेले भने, ‘यो विषय के हो तत्काल छानविन गरी दोषी देखिएकालाई कारबाही गर्नुस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x