×

NMB BANK
NIC ASIA

एक सातापछि शेयर बजारमा सुधार

चैत २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २० चैत- एक सातापछि शेयर बजारमा केही सुधार देखिएको छ । गत मंगलबार ३९ अंकले बढेको शेयर बजार त्यसपछि लगातार ओह्रालो लागेको थियो । साताको तेस्रो मंगलबार भने शेयर बजार परिसूचक नेप्सेमा ६ दशमलव ०४ अंकले बढेर बजार ११ सय ९९ अंकमा उक्लिएको छ ।  गत सोमबार ५२ अंकले घटेको बजारमा सर्किट ब्रेकर नै लगाउनु परेको थियो ।  त्यसपछि भोलीपल्ट मंगलबार बजारमा केही सुधार हुँदै ३९ अंकले बढेर १२ सय विन्दु माथि पुगेको थियो । ११ सय ६८ अंकमा आएको बजार मंगलबार १२ सय ७ विन्दुमा पुगेको थियो ।

Muktinath Bank

मंगलबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ  इन्डेक्स ० दशमलव ९८ अंकले बढेर २५५ दशमलव ९९ अंकमा उक्लिएको छ । मंगलबार १६० कम्पनीका २१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो । जुन अघिल्लो दिनको तुलनामा कारोबार रकम  एक करोड रुपैयाँ बढी हो । सोमबार २० करोड रुपैयाँको शेयर किनबेच भएको थियो । मंगलबार सबैभन्दा बढी नागरिक लगानी कोषको एक करोड २५ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


सोमबार फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् । फाइनान्स १.६१ अंकले घटेको छ। बाणिज्य बैंक समूह ३ दशमलव ९९, ट्रेडिङ २ दशमलव ७, होटल १२ दशमलव ९९, विकास बैंक ११ दशमलव १८, जलाबिद्युत १३ दशमलव ३८, बीमा २५ दशमलव २८, उत्पादनमुलक ६३ दशमलव ०७, अन्य ५ दशमलव ८१ र लघुबित्त २ दशमलव १४ अंकले बढेका छन् ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाए । बरुण हाइड्रोपावरका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।     
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x