×

NMB BANK
NIC ASIA

विद्यालयका अध्यक्षद्वारा प्रधानाध्यापकलाई मरणासन्न हुनेगरी कुटपीट

चैत ३०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, ३० चैत-धनुषाधाम नगरपालिका गोहिया टोलस्थित जनता प्राविका प्रधानाध्यापक घुरनकुमार यादवलाई सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष फुल्गेन यादवलगायतले कुटपीट गरी ज्यान मार्ने प्रयास गरेका छन् । बिहीवार राष्ट्रिय वाणिज्य बैंकबाट चेक साटेर सँगै फर्किँदै गर्दा गएराति विव्यस अध्यक्ष यादवलगायतले गम्छाले घाँटीमा बेरेर प्रअको हत्याको प्रयास गरेका हुन् ।

Muktinath Bank

घर फर्किने क्रममा दुवैले रक्सी तथा मासु सेवन गरेको र गाउँनजिकै सर्सा बलुवा खोलानजिकै मसला नर्सरीस्थित घारीमा आइपुगेपछि गम्छाले घाँटीमा बेरेर कुटपीट गरी बेहोस भएपछि छाडेर हिँडेको जनकपुर अञ्चल अस्पतालमा उपचाररत पीडित प्रअ यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्‍यो भनेर छाडेको हुनसक्ने भन्दै उनले मध्यरातमा होस आएपछि घर गएर आफूले प्रहरीलाई खबर गरेको जानकारी दिए । आफूसँगै रहेको पैसा तथा ल्यापटपसमेत लुटेर लगेको उनको आरोप छ ।


Advertisment
Nabil box
Kumari

घटनामा संलग्न रहेको आरोपमा विव्यस अध्यक्ष फुल्गेन यादव र रामबली यादवलाई प्रहरीले पक्राउ गरेको छ । विव्यस अध्यक्ष यादवका छोरा रोहित यादव र अर्का आरोपी उमेश यादव फरार छन् ।

Vianet communication

विव्यस अध्यक्ष यादवले केही वर्षअघि स्कूलका लागि भनेर ऋणमा केही जग्गा लिएका थिए । सो जग्गा किन्दा लिएको ब्याज पनि उनैले तिर्दै आएका थिए । उनले जग्गाको तमसुक गरी स्वामित्व लिन र ब्याज पनि बुझाउन आफूलाई आग्रह गर्दै आए पनि स्कूलको स्रोत नभएकाले त्यसो गर्न नसक्दा त्यही रिसले आक्रमण गरेको हुनसक्ने पीडित प्रअ यादवको भनाइ छ ।

फुल्गेन स्थानीय तह निर्वाचनमा धनुषाधाम– ४ बाट वडाध्याक्षमा स्वतन्त्र उम्मेदवार समेत बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x