रुम टु रिडमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, २ वैशाख– रुम टु रिडले नुवाकोट जिल्लाका लागि गुणस्तर नियन्त्रण सल्लाहकार पदमा आवेदन खुल्ला गरेको छ । इच्छुक नेपाली नागरिकले २०७४ वैशाख १६ गते सम्म दर्खास्त दिन सक्ने जनाइएको छ ।  थप जानकारीकाे लागि तलकाे सूचना हेर्नुहाेस् ।

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस