यसरी धमाधम बन्दैछ चतरा-हेटौडा भएर काठमाडौ जोड्ने वैकल्पिक राजमार्ग

बैशाख ३, २०७५

सुनसरीको चतरा,गाईघाट,सिन्धुली हुँदै हेटौडा भएर राजधानी काठमाडौ जोड्ने वैकल्पिक राजमार्ग अन्तर्गत उदयपुरको पंचावती क्षेत्रमा तिब्र रुपमा निर्माण भइरहेको बैकल्पिक राजमार्ग । तस्बिर हरिकुमार राई उदयपुर रासस


बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस