×

NMB BANK
NIC ASIA

महँगो बन्दै प्रारम्भिक कक्षा

बैशाख ५, २०७५

NTC
Premier Steels

काठमाडौँ, ५ बैशाख - सरकारले प्रारम्भिक बाल विकास केन्द्रलाई भर्ना अभियानमा नसमेट्दा दुईदेखि चार वर्षसम्मका बालबालिकालाई महँगो खर्चमा पढाउन अभिभावक बाध्य छन् । वैशाख १ देखि सुरु भर्ना अभियानले पाँच वर्षमाथिका बालबालिकालाई सम्बोधन गरे पनि प्रारम्भिक शिक्षा समेट्न सकेको छैन ।

Muktinath Bank

देशभर ३६ हजार ५ सय ६८ प्रारम्भिक बाल विकास केन्द्र छन् । तीमध्ये अधिकांश सामुदायिक छन् । तिनमा भर्ना गर्ने विषयमा सरकारी नीति स्पष्ट नभएका कारण मन्टेसरी, किन्डरगार्टेनजस्ता निजी बाल स्याहार केन्द्रमा महँगोमा पढाउन अभिभावक बाध्य भएका हुन् । सामुदायिक बाल केन्द्रअन्तर्गत ६ लाख ७ हजार ३ सय ६९ विद्यार्थी पढेको गत वर्षको तथ्यांक छ । ‘भर्ना अभियान ५ वर्षमाथिका बालबालिकाको निम्ति हो,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल भन्छन्, ‘अभियानले प्रारम्भिक बाल कक्षालाई समेटेको छैन । ठोस नीति बन्नै बाँकी छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कक्षा १ देखि ८ मात्र अनिवार्य भएको दाबी गरे, कान्तिपुरमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x