×

NMB BANK
NIC ASIA

लगानी गर्ने पूँजी छ ? साढे ५ लाख कित्ता शेयर बिक्री हुँदै

बैशाख २४, २०७५

NTC
Premier Steels

काठमाडौँ, २४ वैशाख–  चौतारी लघुवित्त वित्तीय संस्थाले ५ लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । 

रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूँजी रु १८ करोड र चुक्तापूँजी रु १२ करोड ६० लाख रहेको छ । 

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआइबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ । 

यस्तै रु ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको सो संस्थाले गत आर्थिक वर्षमा रु ५७ लाख खूद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालुु आवको तेस्रो त्रैमासिकसम्ममा रु ६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । 

आठ अंकले घट्यो बजार 

Muktinath Bank

शेयर बजार आज आठ दशमलव २७ अंकले ओरालो लागेर एक हजार ३४५ दशमलव ३७ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार ‘क’ वर्गका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३३ बिन्दुले ओरालो लागेर २८४ दशमलव शुन्य पाँच प्रतिशत बिन्दुमा पुगेको छ । 

आज १५९ कम्पनीको ११ लाख दुई हजार ५४८ शेयर रु ४३ करोड ४२ लाख ४६ हजार ९१३ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार बैंकिङ पाँच दशमलव एक, होटल ३९ दशमलव ९६, विकास बैंक १४ दशमलव ४६, जलविद्युत् छ दशमलव ३७, फाइनान्स चार दशमलव १२, बीमा ८१ द्यशमलव ७१, उत्पादन १० दशमलव ९४ र माइक्रोफाइनान्स २१ दशमलव ९ बिन्दुले ओरालो लाग्दा अन्य उपसमूहको शेयर भने शुन्य दशमलव ३४ बिन्दुले बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x