×

NMB BANK
NIC ASIA

भारतमा दीक्षित भिक्षुलाई चीनले लगायो प्रवेश प्रतिबन्ध

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौं, २ जेठ – चीनको एक प्रान्तले भारतमा दीक्षाप्राप्त तिब्बती बौद्ध भिक्षुलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । गलत शिक्षा लिएर आएका यी बौद्ध भिक्षुले चीनमा पृथकतावादी विचारलाई प्रोत्साहन दिनसक्ने आशंका चीनले गरेको छ । 

सरकारी मिडिया रिपोर्टअनुसार, सिचुआन प्रान्तको लिटयाङ काउन्टीले यो प्रतिबन्ध लगाएको हो । ग्लोबल टाइम्सले भारतमा गलत शिक्षा पाएका भिक्षुमाथि प्रतिबन्ध लगाइएको लेख्यो । 

लिटयाङ प्रान्तको पारम्परिक र धार्मिक मामिला ब्युरोका एक अधिकारीले पत्रिकालाई बताए, ‘हरेक वर्ष काउन्टीले देशभक्तिको कक्षा लिन्छ । यसमा सर्वश्रेष्ठ प्रदर्शन गर्नेलाई अवार्ड दिइन्छ । यो टिबेटन बुद्धिस्ट स्टडीज इन इन्डियाको सबभन्दा ठूलो अवार्ड हो ।’

ती अधिकारीले यो वर्ष क्लासमा अनुपयुक्त व्यवहार गर्नेमाथि निगरानी गरिने बताए । कुनै पनि विद्यार्थीले पृथकतावादी विचारको कुनै संकेत दिएमा उसमाथि कडा नजर राखिने उनी बताउँछन् । 

चीनको धार्मिक मामिला समितिका पूर्वअध्यक्ष झु वाइकुआनले भने, ‘केही गुरुले विदेशहरूमा चौधौं दलाई लामाको समूहबाट बौद्ध धर्मको शिक्षा प्राप्त हुन्छ । दलाई लामालाई हामी पृथकतावादी नेताका रूपमा हेर्छौं । त्यसैले
धर्मगुरुहरूमाथि कडा नजर लगाउनुपर्छ । उनीहरूले स्थानीय धर्मगुरुसँग मिलेर पृथकतावादी गतिविधि चर्काउन सक्छन् ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x