×

NMB BANK
NIC ASIA

एकीकृत स्वास्थ्य नीति बनाइने

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौँ, २ जेठ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मानसिक स्वास्थ्य समस्याको उपचारका लागि समस्याको मुख्य कारण पत्ता लगाउन जरुरी रहेको बताउनुभएको छ । 

Muktinath Bank

महिला पुनःस्थापना केन्द्र (¬ओरेक) नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘महिलामुखी दृष्टिकोणबाट मनोविमर्श’ विषयक कार्यक्रममा उहाँले एकीकृत स्वास्थ्य नीति बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय महिला आयोगका सचिव अनिल ठाकुरले हिंसा प्रभावित महिलाका निम्ति मनोसामाजिक विमर्श अति नै आवश्यक रहेकाले हरेक स्थानीय तहले नीतिगत तवरबाट मनोसामाजिक समस्या सम्बोधनका लागि कार्य गर्न शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक यज्ञप्रसाद अधिकारीले सरकारको कुल बजेटको ०.५ प्रतिशत मात्र बजेट मानसिक स्वास्थ्य क्षेत्रमा रहेको जनाउँदै यसमा परिमार्जन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

Vianet communication

काठमाडौँ महानगरपालिका, सामाजिक विकासको विभागीय प्रमुख नुरनिधि न्यौपानेले हरेक स्थानीय तहमा नै मनोसामाजिक विमर्शको डेस्क तयार हुनुपर्ने र यसको लागि बजेट र कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा ओरेक नेपालका कोषाध्यक्ष पार्वती बस्नेतले महिलामुखी दृष्टिकोणबाट मनोसामाजिक विमर्शको अवधारणा र मनोसामाजिक विमर्शलाई समुदायस्तरमा संस्थागत गर्न संस्थाले गरेको प्रयासहरुका बारेमा प्रस्तुति गर्नुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x