×

NMB BANK
NIC ASIA

कांग्रेस सांसदलाई विज्ञको कक्षा : थोरै तर गहन बोल्नू

जेठ ९, २०७५

NTC
Premier Steels

 काठमाडौं, ९ जेठ- नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत सांसदलाई पढाएको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको हो ।

Muktinath Bank

सांसदहरूलाई अर्थविद् डा. विश्व पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. नारायण खड्कासहित कांग्रेस नेता मीनेन्द्र रिजाल र उद्योगपतिसमेत रहेका सांसद विनोध चौधरीले सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई स्पष्ट पारेको बताए । 
बैठकले सांसदहरूलाई संसद् बैठकमा कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएकोे छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा यस्तो निर्देशन दिइएको हो ।


Advertisment
Nabil box
Kumari

प्रशिक्षणमा नीति तथा कार्यक्रममा समेटिनुपर्ने सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमको कार्यन्वयनमा देखिने चुनौती र अहिलेको अवस्थाको विषयमा पनि जानकारी गराइएको बताए । उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने नीति तथा कार्यक्रम र यथार्थताको विषयमा सांसदहरूलाई जानकारी गराएका थिए ।

Vianet communication

पूर्वअर्थमन्त्री महत, अर्थविद् पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रिजालले भने सांसदहरूले संसद् बैठकमा उठाउनुपर्ने कुराहरूका विषयमा सांसदहरूलाई जानकारी गराएका थिए ।

योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले भने विशेष ‘क्लास’ नै लिएको एक नेताले जानकारी दिए । बैठकमा सांसदहरूले संसद् बैठकमा धारणा राख्दा कम नेताले राख्ने तर गहन विषयलाई उठाउने विषयमा समेत बहस भएको थियो, राजधानी दैनिकमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x