×

NMB BANK
NIC ASIA

म्यान्मारमा रोहिंग्याहरूले पनि सामूहिक हत्या गरेको एम्नेस्टी इन्टरनेसनलको खुलासा

जेठ ९, २०७५

NTC
Premier Steels

काठमाडौं, ९ जेठ – अघिल्लो वर्ष म्यान्मारको रखाइन प्रान्तमा भएको हिंसामा रोहिंग्या आतंकवादीहरूले गाउँमा बस्ने हिन्दूहरूको सामूहिक हत्या गरेको एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनले खुलासा गरेको छ । 

हिंसाका क्रममा भएका मृत्युका बारेमा नयाँ खुलासा भएको हो । सन् २०१७ को अगस्ट २५ मा यो नरसंहार भएको थियो । त्यतिखेर ९९ जना हिन्दूहरूलाई मारिएको थियो । 

त्यही दिन रोहिंग्या आतंकवादीहरूले प्रहरी चौकीमा आक्रमण गरेपछि राज्यमा संकट शुरु भएको थियो ।

आतंकवादीहरूको आक्रमणको जवाफमा म्यान्मारको सेनाले अपरेसन चलाएपछि लगभग ७ लाख रोहिंग्या मुसलमानहरू देश छोडेर भाग्न बाध्य भएका थिए । संयुक्त राष्ट्रसंघले म्यान्मार सेनाको अपरेसनका कारण रोहिंग्याहरूको
जातिसफाया भएको बतायो । सैनिकहरूमाथि रोहिंग्या नागरिकको हत्या र गाउँ जलाएको आरोप लाग्यो । 

तर रोहिंग्या आतंकवादीमाथि पनि दुर्व्यवहारको आरोप लाग्यो । अघिल्लो वर्षको सेप्टेम्बरमा सेनाले संवाददाताहरूलाई सामूहिक चिहान भएको ठाउँमा लगेको थियो । 

आतंकवादीहरूको संगठन अराकान रोहिंग्या स्याल्भेसन आर्मीले त्यतिखेर नरसंहारको जिम्मेवारी लिन अस्वीकार गरेको थियो । तर एम्नेस्टीको नयाँ अनुसन्धानले देखाएअनुसार, उक्त संगठनले ५३ हिन्दूहरूलाई फाँसी दिएर मारेका
थिए । मर्नेहरूमा अधिकांश मोङ सेक गाउँका बच्चाहरू थिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x