×

NMB BANK
NIC ASIA

महिला मन्त्री थापाले भनिन् : बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्छ

जेठ ९, २०७५

NTC
Premier Steels

काठमाडौं,९ जेठ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएकी छन् ।

Muktinath Bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयममा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले आफू मन्त्रालयमा आएपछिका तीन महिनामा बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार बन्नुपरेको घटनाहरू सुन्दै आएको भन्दै बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलात्कारीलाई अजीवन कारावासको सजाय हुनुपर्ने माग आफूले राख्दै आएको भन्दै उनले आगामी दिनमा त्यसका नीतिगत कार्यहरू गर्ने बताइन् ।


Advertisment
Nabil box
Kumari

उनले महिला हिंसा अन्त्यको लागि स्थानीय तहका जनप्रतिनिधिबाटै सचेतना अभियान सञ्चालन हुनुपर्ने बताएकी छन् । पछिल्लो समय महिला माथि बलात्कार र हिंसाको घटना बढेको  भन्दै जनप्रतिनिधिले नै महिला हिंसा अन्त्यको लागि उत्तरदायी हुनुपर्ने बताइन् ।

Vianet communication

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माथि हुने हिंसा अन्त्यको लागी वडा–वडा बाट नै पहल थाल्न आवश्यक छ,’ मन्त्री थापाले भनिन्, ‘स्थानीय तहका जनप्रतिनिधिहरू जीम्मेवार हुन सके हिंसाका घटनामा कमी आउन सक्छ । त्यसैले  हामीले जनप्रतिनिधिहरूलाई हिंसा न्युनिकरणको लागि सचेतनाको कार्यक्रम सञ्चालन गरेका छौं ।’

मन्त्रालयले आगामी दिनमा गर्ने कार्ययोजनाहरू प्रस्तुत गर्दै मन्त्री थापाले महिला,बालबालिका र ज्येष्ठ नागरिकका मुद्धालाई केलाएर जनतालाई परिवर्तनको आभाष हुने गरी कार्य गर्ने प्रतिबद्धता जनाइन् ।

उनले सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयमा बजेट सिलिङ कम आएको गुनासो समेत गरिन् ।

कार्यक्रममा मन्त्री थापाले आफूले आगामी दिनमा गर्ने ३५ वटा बुँदागत कार्ययोजना समेत प्रस्तुत गरेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x