×

NMB BANK
NIC ASIA

ट्रम्पले शिखर सम्मेलन स्थगित गरेपनि उत्तर कोरिया वार्ताका लागि तयार

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता अचानक स्थगित गरेपनि उत्तरले ‘कुनै पनि समयमा कुनै पनि रूपको’ वार्ता गर्न तयार रहेको बताएको छ । 

परराष्ट्र राज्यमन्त्री किम क्ये–ग्वानले ट्रम्पको निर्णय ‘अत्यन्तै खेदजनक’ रहेको बताए ।

उत्तर कोरियाले ‘खुला रूपमा शत्रुता’ देखाएकाले वार्ता रद्द गर्नुपरेको ट्रम्पले आरोप लगाए । 

यो पदासीन अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो शिखर सम्मेलन हुने थियो ।

सिंगापुरमा १२ जुनमा हुने भनिएको बैठकको विस्तृत विवरण प्रस्ट थिएन । तर वार्ता कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने र तनाव घटाउने उपायमा केन्द्रित रहने अपेक्षा थियो ।

ट्रम्पको घोषणाको केही घन्टाअघि उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थल नष्ट गर्ने प्रतिज्ञा पूरा गरेको बताएको थियो । 

ट्रम्पले किमलाई व्यक्तिगत रूपमा सम्बोधन गरेको पत्रमा वार्ता स्थगित भएको घोषणा गरेको थियो ।

अमेरिकाका एक वरिष्ठ अधिकारीले पछि यसको विस्तृत विवरण दिँदै उत्तर कोरियाले ‘सुविश्वासको अभाव’ देखाएको बताए । 

प्योङयाङबाट ‘भत्किएका प्रतिज्ञाहरू’ को शृंखला नै चलेको उक्त अधिकारीले पत्रकारहरूलाई बताए । ह्वाइट हाउसले शिखर सम्मेलनअघि सिंगापुरमा उत्तर कोरियाली कूटनीतिज्ञहरूसँग भेट्नका लागि डेपुटी चीफ अफ स्टाफलाई
पठाउँदा उनीहरूले प्रतिज्ञा भंग गरेको बताए ।

‘उत्तर कोरियालीहरू देखै परेनन् । उनीहरूले हामीलाई कुराइराखे ।’

दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग कुराकानी गरेपछि राष्ट्रपति ट्रम्पले किम जोङ–उनलाई लेखेको पत्रको प्रत्येक शब्द आफैंले लेखाएको ती अधिकारीले बताए ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x